July 24, 2018
जुरिच (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र इग्ल्यान्ड ग्यारेग साउथगेट फिफा वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् । क्रोएसियालाई विश्व कपको फाइनल पुर्याउने प्रशिक्षक ज्लाट्को डालिक, विश्व कप विजेता टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस पनि मनोनयमा परेका छन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व विजेता […]
July 24, 2018
जुरिच (एजेन्सी)- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सलाह २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा […]
July 24, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल म्याड्रिडले यस सिजनको समर ट्रान्सफरमा तेस्रो खेलाडीको रुपमा युक्रेनका युवा गोलरक्षक एन्ड्री लुनिनलाई अनुबन्ध गरेको छ । युक्रेनका १९ वर्षीय प्रतिभाशाली गोलरक्षक लुनिनलाई युक्रेनी क्लब जोर्याबाट रियलले १५ मिलियन युरोमा ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई सोमबार क्लबले सार्वजनिक गरेको हो । रियलले इंग्लिस क्लब चेल्सी […]
July 24, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रान्सेली क्लब बोर्डोबाट माल्कम भित्र्याउने लगभग पक्का भएको छ । २१-वर्षे विङर माल्कम हिजो एस रोमाका लागि प्रस्थान गर्ने भनिए पनि बार्सिलोनाले उनी माथि चासो देखाएपछि उनको सरुवा रोकिएको थियो । गोल डटकमका अनुसार बार्सिलोनाले माल्कमका लागि ४१ मिलियन युरो खर्चिने छ । सोमबार मात्र रोमाले माल्कमलाई ३८ मिलियन […]
July 24, 2018
मिलान (एजेन्सी)– इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ । १ सय मिलियन युरोमा रोनाल्डो […]
July 24, 2018
पेरिस (एजेन्सी) – रुस विश्वकप २०१८ बाट युवा स्टारको छवि बनाएका फ्रान्स तथा पिएसजीका फरवार्ड किलियन एम्बाप्पेले आफ्नो राष्ट्रिय टिमका सहकर्मी एनगोलो कान्टेलाई अनुबन्ध गर्न पिएसजीलाई आग्रह गरेका छन् । २७ बर्षीय मिडफिल्डर कान्टे हाल चेल्सीबाट प्रिमियर लिग खेल्दै छन् । कान्टेलाई भित्र्याउने एम्बाप्पेको सल्लाहप्रति पिएसजी सकरात्मक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वकपको […]
July 24, 2018
बर्लिन (एजेन्सी)– विश्व कपका सर्वाधिक गोलकर्ता जमर्नीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोसले फ्रेन्च युवा स्ट्राइकर केलियन एमबाप्पले आफ्नो कीर्तिमान भंग गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । पहिलो पटक रसिया विश्व कप खेलेका एमबाप्पेले ४ गोल गरेका थिए । अर्जेन्टिनाविरुद्ध २ गोल गरेका उनले फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदा १ गोल गरेका थिए । फ्रान्सले दोस्रो […]
July 24, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको उद्देश्य पुरा भइ नसेकेकोले उनी अझै त्यहि बस्नु पर्ने क्लब तथा ब्राजिलका राइट ब्याक डानी अल्भेसले बताएका छन् । फ्रेन्च च्याम्पियनले गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियनमा नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट भित्राएको थियो । तर फेब्रुअरीमा लागेको चोटका कारण नेयमारले धेरै खेल गुमाएका थिए […]
July 24, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले अबको सिजनमा गेराथ बेल निर्णायक हुन सक्ने विश्वास गरेको छ । बेल र उनका प्रतिनिधिसँग रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले यस्तो आसय व्यक्त गरेपछि उनी रियलमै रहने सम्भावना बढी छ । म्यानचेस्टर युनाइटेडले भित्राउने योजनामा रहेका बेललाई क्रिस्टियानो रोनाल्डोको बर्हिगमनपछि मुख्य भूमिका दिइने सम्भावना छ । रोनाल्डो १ सय मिलियन पाउन्डमा […]
July 23, 2018
पर्थ (एजेन्सी)–युरोपियन क्लब लिग फुटबल शुरु हुनु अघिको प्रि–सिजन अभ्यास खेलमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ । इंग्लिस प्रिमियर लिग शुरु हुनुअघि अष्ट्रेलिया भ्रमणमा रहेको लन्डन क्लब चेल्सीले घरेलु टोली पर्थ ग्लोरीलाई १–० ले पराजित गर्दै प्रि–सिजनको अभ्यास खेलमा विजयी भएको हो । चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेजले खेलको पाँचौ मिनेटमा गरेको गोल नै निर्णायक […]