July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका […]
July 25, 2018
नयाँ दिल्ली (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर क्षेत्रीलाई चुनेको बताइएको छ । ३३ वर्षे क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो […]
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा लिग नभएको पाँच वर्ष भैसकेको अवस्थामा यसपटक हुने सहिद स्मारक लिगलाई वार्म अप लिगको रुपमा राख्दै कुनै पनि रेलिगेसन नहुने बताएका छन् । २०७० मा सहिद स्मारक लिग भएयता फुटबलको मेरुदण्ड मानिने लिग हुन सकेको छैन । २०७२ मा राष्ट्रिय लिग […]
July 25, 2018
बेजिङ (एजेन्सी)– रसिया विश्व कपमा सहभागी धेरै खेलाडी अहिले पनि विदामा छन् । कतिपय खेलाडीले परिवारसँग समय विताइरहेका छन्, कोहि आराममा छन् भने कोहि यात्रामा निस्केका छन् । तर पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने फुटबलकै कारण व्यवस्त छन् । यद्दपी परिवार र साथीसँग केहि दिनको छुट्टी मनाउन उनी पनि ग्रिस पुगेका थिए । त्यसपछि […]
July 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागिय टोली पुलिसलाई १–० ले निराश पार्दै लगातार दोस्रो खेल जितेको हो । अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बनेको थियो । उनले १२ औं मिनेटमा गोल गरेकी थिइन् । […]
July 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले फराकिलो जितका साथ उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हरायो । एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले ५ र अनिता केसीले ह्याट्रिक पुरा गरिन् । अनिता बस्नेत र अनु लामाले समान १ गोल गरे । […]
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मै यथावत रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) बुधबार सार्वजनिक गरेको नया टाइसिट ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मै यथावत रहेको हो । नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन् । एसियाडमा […]
July 25, 2018
बर्लिन (एजेन्सी)– मिडफिल्डर हामेस रोड्रिग्वेजले आफु बायर्न म्युनिखमै निकै खुसी रहेको बताएका छन् । रियल म्याड्रिडबाट गत वर्ष लोनमा बायर्न पुगेका रोड्रिग्वेज पुनः पुरानै क्लब फर्कने चर्चाका बीच उनको भनाई आएको हो । २ वर्षे लोनमा अब उनको एक वर्ष बाँकी रहेको छ । अर्को वर्ष सम्झौता टुंगिदा उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि […]
July 25, 2018
म्यानचेस्टर (एजेन्सी)– एन्टोनी मार्सियललाई बिक्रि गरेमा त्यो म्यानचेस्टर युनाइटेडको ठूलो भूल हुने पूर्व कप्तान वायन रुनीले बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । जोसे माउरिन्होको नेतृत्वमा मार्सियलले नियमित खेल्ने मौका पाएका छैनन् । तर, लुइस भान हालको समयमा भने उनी पर्याप्त मौका पाउने गरेका थिए । फ्रान्सेली मार्सियल मोनाको बाट ३८ […]
July 25, 2018
म्याड्रिड (एजेन्सी)- स्पेनिल ला लिगामा सबैभन्दा चर्चित मानिने क्याटलान क्लब बार्सिलोना र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको अक्टोबर महिनामा हुने भएको छ । स्पेनिस फुटबल संघले मंगलबार सार्वजनिक गरेको सन् २०१८/१९ को खेल तालिका अनुसार बार्सिलोना र रियलबीचको सिजनको पहिलो एल क्लासिको आउदो अक्टोबर २८ हुने भएको हो । पहिलो एल क्लासिको […]