July 28, 2018
म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले टोटेनह्याम हट्सपरका स्ट्राइकर हेरी केनलाई तत्काल भित्राउने सम्भावना खारेज गरेको छ । फिफा विश्व कपका गोल्डेन बुट विजेता केन अब उत्तरी लन्डनकै क्लबमा रहने निश्चित भएको छ । विश्व फुटबलका एक उत्कृष्ट फरवार्डलाई लिने मामलामा रियल इच्छुक थियो, तर टोटेनह्यामका अध्यक्ष डानिल लेभी फेरी एकपटक आफ्ना स्टार खेलाडीलाई रोक्न […]
July 28, 2018
मस्को (एजेन्सी) – रसियन फुटबल फेडेरेसनले राष्ट्रिय फुटबल टोली का मुख्य प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता नवीकरण गरेको छ । दुई वर्षको सम्झौता नवीकरणसँगै चेर्चेसोभले सन् २०२० को युरो कपसम्म रुसी टोली सम्हाल्ने छन् । उनीसँगको सम्झौता नवीकरणपिछ रुस फुटबल फेडेरेसनले टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ । ‘चेर्चेसोभ र उनको टोलीमाथि फेडेरेसनले पूर्ण रुपमा […]
July 28, 2018
पेरिस (एजेन्सी)– लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे । ७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ […]
July 27, 2018
मोनाको (एजेन्सी) – रसियन राष्ट्रिय टिम तथा सिएसके मस्कोको एट्याकर अलिकसन्डर गोलोभिन फ्रेन्च लिग वान क्लब एस मोनाकोमा अनुबन्धित भएका छन् । इंग्लिस क्लब चेल्सीको नजरमा रहेका गोलोभिनलाई मोनाकोले पाँच वर्षको लागि क्लबमा शुक्रबार अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम नखुलाइएपनि उनी २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएको बुझिएको छ । मोनाकोको अफिसियल साइटले […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले काठमाडौंमाथि ८–० को सहज जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । आर्मीको फराकिलो जितमा दीपा राईले ह्याट्रिक पुरा गरिन् । कृष्णा बस्नेतलले […]
July 27, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लागतार दोस्रो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा रौतहटलाई ७–० ले हराउँदै एपिएफले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो । तस्बिरहरु: विवेक सुवेदी/हाम्रो खेलकुद आफ्नो पहिलो खेलमा एपिएफले बुधबार काठमाडौंलाई १०–० ले हराएको थियो । रौतहटविरुद्धको जितमा […]
July 27, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि सिजन भ्रमणमा आबद्ध छैनन् । सिरि ए च्याम्पियन टोलीले भेरोना भ्रणण गर्दा रोनाल्डो खेल्ने समर्थकहरुले अपेक्षा गरेका छन् । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट […]
July 27, 2018
होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे। तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्। उनले थपे […]
July 27, 2018
पेरिस (एजेन्सी) – पछिल्लो १२ महिनामा सबै भन्दा महंगा खेलाडीको सुचिमा नेयमार नम्बर एकमा रहे । गत सिजन उनी बार्सिलोना बाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । यो नै अहिले सम्मको ट्रान्सफर विन्डोकोे सबैभन्दा ठूलो रकम हो । तर, हामी यहाँ २१ बर्ष मुनिका फुटबल खेलाडीका विषयमा चर्चा गर्दैछौं […]
July 27, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म भेटेको छैन । यद्दपी, केहि खेलाडीलाई विकल्पको रुपमा भने हरिरहेको छ । पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ । रोनाल्डो रियल छोड्दै १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका थिए । पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा […]