July 29, 2018
मियामी (एजेन्सी) – दुई इंग्लिस क्लबबीचको प्रतिस्पर्धामा लिभरपुललाई सफलता मिलनेको छ । युरोपियन क्लब फुटबलको नयाँ सिजनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई म्यानचेस्टर युनाइटेडमाथि ४–१ हराएको छ । अमेरिकाको मिसिगनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरिज, सेई ओजो र जाड्रन शाकिरीले समान १ गोल गरे । युनाइटेडका आन्द्रेस […]
July 29, 2018
मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा प्रिमियर लिग क्लब चेल्सी विजयी भएको छ । नयाँ प्रशिक्षक माउरीसियो सारीको प्रशिक्षणमा लन्डन क्लब चेल्सीले प्रि–सिजनमा लगातार दोस्रो जित निकाल्ने क्रममा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो । फ्रान्सको एलिनाज रिभिरामा भएको खेलमा […]
July 29, 2018
मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हात पारेको छ । अमेरिकाको मियामीमा भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३–२ ले पराजित गरेको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा लुकास मेचाले गोल गरे । […]
July 29, 2018
लन्डन (एजेन्सी) – फुटबल खेलाडीमा ब्राजिलका स्टाइकर नेयमार विश्वकै सबै भन्दा महंगा हुन् । नेयमार समग्र फुटबल खेलाडीमा महंगोको सुचिमा शीर्षस्थानमा रहँदा ब्राजिलकै गोलकिपर एलिसनले आफु गोलकिपरमा सबैभन्दा महंगो साबित गरेका छन् । लिभरपुलले उनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलकिपर बनेका हुन् । सन् २००१ मा जियालुइजी बुफोनलाई युभेन्ट्सले पर्माबाट […]
July 28, 2018
लन्डन (एजेन्सी) – मेक्सिकोका प्रशिक्षक जुवान कार्लाेस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट राजीनामा दिएका हुन् । ‘म आफैले पदबाट राजीनामा दिएको हु । मलाई ३ वर्षसम्म साथ दिने सबै स्टाफहरुलाई धन्यवाद दिन चहान्छु । जहाँ मैले […]
July 28, 2018
काठमाडौं (हाम्रो खेलाडी)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी नियमित सदस्य तथा विभागीय त्रिभुवन आर्मी क्लबकी कप्तान अन्जली वाइवा शान्ति मिसनका लागि अफ्रिकी मुलुक कंगो प्रस्थान गरेकी छन् । अन्जली शान्ति मिसनका लागि शनिबार साँझ कंगो प्रस्थान गरेकी हुन् । उनी एक वर्षसम्म कंगोमै रहनेछन् । आठ वर्षअघि नेपाली सेनामा प्रवेश गरेकी अन्जली आर्मीको नायक (सिपिएल) […]
July 28, 2018
सिंगापुर(एजेन्सी) – इंग्लिस प्रिमियर लिग टोली आर्सनलले प्रि सिजनका लागि सिंगापुर यात्रामा पहिलो जित हासिल गरेको छ । प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा शनिबार साँझ दि नेसनल स्टेडियममा भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ५–१ ले पराजित गरेको छ । आर्सनल पहिलो खेलमा एट्लेटिको म्याड्रिडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । खेलको १३ […]
July 28, 2018
सबिन सेर्मा झापा (हाम्रो खेलकुद) –राष्ट्रिय महिला फुटबल खेलाडी उषा भण्डारीलाई न्यू वैदेही खाद्य उद्योगले आफनो ब्रान्ड एम्बेसडेर नियुक्त गरेको छ । सर्लाही इश्वरपुलस्थित उद्योगले उषालाइ २ वर्षका लागि एम्बेसेडर नियुक्त गरेको हो । पहिलो वर्ष उनले ब्रान्ड एम्बेसेडर वापत ३ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । उद्योगका प्रोपाइटर झविन्द्र शाह र उषाले […]
July 28, 2018
लन्डन (एजेन्सी) – इग्लिस क्लब चेल्सीले आफ्ना स्टार खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउन्डमा मात्र बच्न सकिने बताएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्ट्स सरुवा भएयता हाजार्ड रियल जाने चर्चा व्यापक रुपमा चलेको छ । तर, चेल्सी आफ्ना स्टारलाई सस्तोमा बेच्ने पक्षमा छैन । चेल्सीका नयाँ प्रशिक्षका […]
July 28, 2018
टुरिन (एजेन्सी)– रियल म्याड्रिडमा जस्तै युभेन्ट्समा पनि क्रिस्टियानो रोनाल्डो खुला रुपमा गोल गर्ने क्रमलाई निरन्तरता दिने प्रशिक्षक मासिमिलियानो अलिग्रीले विश्वास लिएका छन् । यद्दपी युभेन्ट्समा उनी कुन पोसिजनबाट खेल्ने छन् भन्ने अझै तय भएको छैन । रियलमा झन्डै एक दशक बिताउने क्रममा रोनाल्डो सम्मिलित टोलीले पछिल्लो ५ वर्षमा स्पेनिस कपका साथै ४ पटक च्याम्पियन्स लिग […]