July 30, 2018
टुरिन (एजेन्सी) – पोर्चुगली सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो नयाँ क्लब युभेन्ट्स पुगेका छन् । उनी यस सिजनको आफ्नो पहिलो प्रशिक्षणमा सहभागी हुन् । विश्व कपपछि विदामा रहेका रोनाल्डो सोमबार बाट प्रशिक्षणमा सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रियल मड्रिड पूर्व स्टार रोनाल्डोले रुस विश्वकप २०१८ पछि १ सय मिलियन पाउण्डमा रियलबाट युभेन्ट्स पुगेका […]
July 30, 2018
काठमाडौंं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ । ५ खेलाडीले शुक्रबार राती डिस्को गएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी […]
July 30, 2018
मायामी (एजेन्सी) – लिभरपुलका स्टार मोहमद सलाहले काँध निकै ठिक भएको बताएका छन् । रियल म्याड्रिडविरुद्धको मेमा च्याम्पियन्स लिग फाइनलमा सहालको काँधमा चोट लागेको थियो । फाइनलमा लिभरपुल ३– १ ले पराजित भएको थियो । चोट पूर्ण रुपमा ठिक नभएकै कारण इजिप्टका सहालले रसियामा भएको फिफा विश्व कपमा उपेक्षा अनुसारको प्रदर्शन गर्न सकेकनन् । अमेरिका […]
July 30, 2018
म्याड्रिड (एजेन्सी) – फिफाले बर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको केहि दिन मात्र भएको छ । मनोनय सार्वजनिक भएसँग यस पटकको बर्षको उत्कृष्ट खेलाडीमा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । गत वर्ष लियोन मेस्सी र नेयमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट खेलाडी चुनिएका थिए । अहिले पनि रोनाल्डो मुख्य दाबेदार मध्येका […]
July 29, 2018
पोखरा (हाम्रो खेलकुद) –सहारा हङकङले नेपाली युवालाई लक्षित गर्दै हङकङमा फुटबल प्रशिक्षण सुरु गरेको छ । यस कार्यक्रम अन्र्तगत साताको बिदाको दिनहरुमा ११ वर्ष उमेर समुह देखि फुटबलमा रुची राख्नेलाई युबाहरुलाई मध्येनजर गर्दै सहाराले यस्तो कार्यक्रम सुरु गरेको हो । जुलाई २७ भएको प्रशिक्षणमा नेपाली लगाएत अन्य समुदायका युवाहरुलाई फुटबल खेलमा आर्कषित गर्न र उनीहरुको […]
July 29, 2018
वासिङ्टन (एजेन्सी)– वायने रुनीले एमएलएसमा पहिलो गोल गरेपछि डिसी युनाइटेडले कोलोराडो र्यापिडलाई शनिबार २–१ ले पराजित गरेको छ । मे १९ यता युनाइटेडको यो दोस्रो जित हो । ९० औं मिनेटमा निकी ज्याक्सनलेको आत्मघाती गोलमा युनाटेडको जित सम्भव भएको थियो । रुनीले ३३ औं मिनेटमा युनाइटेडका लागि पहिलो गोल गरेका थिए । लुसियानो एकोस्टाको पासमा […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लिगमा एपिएफको यो लगातार तेस्रो जित हो […]
July 29, 2018
ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लगातार तस्रो जित हासिल गरेको छ । आर्मीले आइतबार रौतहटलाई ३–१ ले हराउँदै लिग जित्ने सम्भावनलाई बलियो बनाएको छ । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई हराएको थियो । आर्मीलाई जित दिलाउन शर्मिला थापाले २ र दीपा राईले […]
July 29, 2018
टुरिन (एजेन्सी) – सिरी ‘ए’ च्याम्पियन्स युभेन्ट्सले टोलीमा अर्को फरवार्ड थपेको छ । रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिएको केहि दिन नबित्दै युभेन्ट्सबाट युवा खेलाडीलाई आबद्ध गरेको छ । युभेन्ट्सले बार्सिलोनाबाट १६ वर्षे युवा पाब्लो मोरेनोलाई लिएको जानकारी गराएको छ । बार्सिलोनाका विभिन्न युवा टोलीबाट २ सय भन्दा बढी गोल गरिसकेका स्पेनिस स्ट्राइरलाई युभेन्ट्सले लिएको छ […]
July 29, 2018
पासाडेन (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले युरोपियन फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कप फुटबलमा विजयी शुरुवात गरेको छ । अमेरिकाको पासाडेनास्थित स्टेडियममा भएको खेलमा इंग्लिस क्लब टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित ५–३ ले पराजित गर्दै च्याम्पियन कपमा विजयी शुरुवात गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल […]