August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ । एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरणसहित विशाल […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् । ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरुले बिदाई गरे । किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट काठमाडौं आइपुगेको र उनी तीन दिनपछि थाइल्यान्ड […]
August 3, 2018
म्याड्रिड (एजेन्सी) –इन्टर मिलान रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच भित्राउन इच्छा देखाइरहेको समाचारहरु सार्वजनिक भइरहेको छ । तर उनलाई भित्राउन असम्भव नै हुने गरि रियलले सरुवा रकम तोकेपछि सायद अब इन्टरले पछि हट्ने छ । आफ्ना स्टार खेलाडीलाई किन्न चाहेमा सुरुवाको विश्व कीर्तिमानी रकमको झन्डै तेब्बर ७ सय ५० मिलियन युरो तिर्नुपर्ने गरि रियलले मुल्य […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)-आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड पस्थान गर्दैछ । तीन महिनाअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा एसियाड र साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेको छ । टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्न लागेको हो । टिमको १० दिने प्रशिक्षण दौरान नेपाली युवा टिमले […]
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इंग्लिस प्रिमियर लिग ९इपिएल० मा आधारित रहेर प्रविधिबाट खेलिने फुट्टी फेन्टासी लिग शुरु भएको छ । ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहँदा कर्नर फ्लाग प्रालिले आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण बुधबारबाट शुरु भएको कर्नर फ्लाग प्रालि सिइओ सौरभ घिमिरेले जानकारी गराए । फुट्टी फेन्टासी लिग प्रिमियर लिग जस्तै ९ महिनासम्म चल्नेछ । प्रिमियर […]
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिखित स्पष्टिकरण माग गरेका ५ खेलाडीलाई तत्काल कुनै कारवाही नगर्ने भएको छ । गत साता मादक पदार्थ सेवन गरि हो हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले त्यसमा संलग्न भनिएका खेलाडीलाई मौखिक र त्यसपछि ७२ घन्टा भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । पाँच […]
August 2, 2018
मिलान (एजेन्सी)– अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइन युभेन्ट्सबाट लोनमा एसी मिलान पुगेका छन् । ३० वर्षे उनले सु?वाका लागि बिहिबार स्वास्थ जाँच पनि गराइसकेका छन् । उनको सम्झौता एक वर्षको रहेको छ । क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्स आबद्ध भएपछि हिगुइनलाई लोनमा पठाइएको छ । रोनाल्डोलाई बढी भन्दा बढी अवसर दिनका लागि […]
August 2, 2018
लन्डन (एजेन्सी) –इंग्लिस क्लब आर्सनल तथा म्यानचेस्टर सिटीका पूर्व खेलाडी समीर नासरीमाथिको प्रतिबन्ध लम्बिएको छ । हिंसात्मक कार्य गरेको भन्दै नासरीमाथि युइएफएले २०१६ डिसेम्बरमा ६ महिनाको प्रतिबन्ध लगाएको थियो । लस एन्जलसमा गरिएको विश्व एन्टी डोपिङ प्रकरणमा असफल भएपछि नासरीमाथि शुरुमा ६ महिनाको प्रतिबन्ध सुनाइएको थियो । फेब्रुवरीमा अपिल गरेपछि अपिल कमिटीले उनको प्रतिबन्ध ६ […]
August 2, 2018
लन्डन (एजेन्सी) –ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नविकरणका लागि नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ । सन् २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताइएको छ । नयाँ प्रस्तावमा उनको सेवा सुविधा र तलबमा समेत बृदि गरिने छ । साउथगेटको इंग्लयान्डमा अझै दुई बर्षको सम्झौता बाँकी तर पनि उनले फिफा […]
August 2, 2018
सेन्जेन (एजेन्सी) – विश्व फुटबलका महँगा ब्राजिलियन स्टार नेयमार जुनियर नयाँ सिजनको तयारीका लागि टोलीसँग चीन भ्रमणमा निस्केका भएका छन् । नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ । जुन नयाँ प्रशिक्षक थोमस टचेलका लागि पहिलो आधिकारिक खेल हुनेछ । च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने […]