default_image

फुटबल

August 6, 2018

मोनाकोका घेज्जाल लेस्टरमा अनुबन्धित

लन्डन (एजेन्सी) – लेस्टर सिटीले मोनाकोबाट विंगर रचिद घेज्जाललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो । यसै सिजन सिटीले आफ्नो विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । उनले लियोनमा आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका हुन् । […]

August 6, 2018

सिटीका लागि अगुएरोको २ सय गोल

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले क्लबका लागि २ सय गोल पुरा गरेका छन् । कम्युनिटी शिल्डमा आइतबार चेल्सीलाई २–० ले हराउँदै उपाधि जितेको सिटीका लागि दुवै गोल अगुएरोले नै गरेका थिए । उनले १३ औं मिनेटमा पहिलो गोल गर्दै २ सय गोलको कोसे ढुंगा पार गरेका थिए । अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता […]

August 6, 2018

हारबाट म्यानचेस्टर युनाइटेडको प्रि– सिजन अन्त्य

म्युनिख (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो ।   युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात […]

August 6, 2018

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ ।  ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको […]

August 5, 2018

सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन (एजेन्सी) – म्यानचेस्टर सिटीले कम्युनिटी शिल्ड उपाधि जितेको छ । चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले उपाधि जितेको हो । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए ।   पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले अर्को गोल ५८ औं मिनेटमा थपेका थिए । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने […]

August 5, 2018

कम्युनिटी शिल्ड -सिटी र चेल्सी भिड्दै

लन्डन (एजेन्सी) – इंग्लिस फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र चेल्सीबीच कम्युनिटी शिल्ड उपाधिका लागि आइतबार नेपाली समय अनुसार ७ः४५ बजे खेल सुरु हुँदैछ । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने गर्दछ । जसमा प्रिमियर लिग र एफए कप विजेतबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो सिजन सिटीले प्रिमियर लिग र चेल्सीले उपाधि जितेका थिए […]

August 5, 2018

राष्ट्रिय फुटबल खेलाडीका लागि दैनिक भत्तामा बृद्धि

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडीले प्राप्त गर्ने भत्तामा बृद्धि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने दौरानमा उपलब्ध गराउने दैनिक भत्ता अबबाट २१ अमेरिकी डलर दिने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिएका छन् । यसअघिको भत्तामा यो ५० प्रतिशतले बृद्धि हो । यसअघि एन्फाले हरेक खेलाडीलाई दैनिक […]

August 5, 2018

एसियाड फुटबलमा नेपालको पहिलो खेल जापानसँग

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार निकाले ‘ड्र’ अनुसार नेपालले नेपाल समूह ‘डी’ मा रहेको छ ।     पहिलो खेलमै एसियाली पावरहाउस जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली युवा टोली र जापानी युवा […]

default_image

August 5, 2018

किरणले पहिलो मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् । एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का भएको हो । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बुधबारै माल्दिभ्सबाट काठमाडौं […]

August 5, 2018

प्रि–सिजनमा बार्सिलोनाको लगातार दोस्रो हार

सान्ताक्लारा (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको हो । बार्सिलोना यसअघि इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएको थियो । पहिलो खेलमा भने इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको थियो […]

Success

Thank you for your time.