default_image

फुटबल

August 8, 2018

आलोचनाका बाबजुद बार्सिलोनाले किन भिडाल रोज्यो? (विश्लेषण)

बार्सिलोना (एजेन्सी) – बायर्न म्युनिखबाट बार्सिलोना आएका आर्टुरो भिडालको बिषयलाई लिएर बार्सिलोनामा आलोचना सुरु भएको छ । धेरै आलोचना न्यायसंगत छन् त कति छैनन् । रोमाबाट माल्कम लिएजसरि नै इन्टर मिलानसंग सम्झौता हुनैलाग्दा भिडाललाई आफ्नो टोलीमा लिएपछि बार्सिलोनामा अझ आलोचना बढेको हो । यस किसिमको खेलाडी सम्झौता गर्ने प्रक्रियाले बार्सिलोनाको ब्यापार नीतिमाथि प्रश्न उठ्न समेत […]

August 8, 2018

‘कोस्टालाई बेच्नु कोन्टेको ठूलो गल्ति’ – विलियन

लन्डन (एजेन्सी) – चेल्सी स्टार विलियनले पछिल्लो सिजन एन्टोनियो कोन्टेले डिएगो कोस्टालाई टोलीबाट बाहिर पठाउने निर्णयको आलोचना गरेका छन् । कोन्टेको हठमा क्लबबाट बाहिरिनु अघि स्पेनका अन्तर्राष्ट्रिय खेलाडी कोस्टाले स्टाम्फोर्ड ब्रिजमा रहेर दुई प्रिमियर लिग उपाधि समेत जितेका थिए । इटालियन प्रशिक्षक कोन्टेले कोस्टालाई टोलीमा बस्न आवश्यक नरहेको भन्दै संदेश पठाएपछि सेप्टेम्बरमा उनि एटलेटिको म्याड्रिड […]

August 8, 2018

रियल मड्रिडद्धारा रोमा पराजित

न्यु जर्सी (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ ।   अमेरिका न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियलले इटालियन क्लब एएस रोमामाथि २–१ को जित निकालेको हो । रियलको जितमा मार्काे एसेन्सियो र ग्यारेथ बेलले गोल गरे […]

August 8, 2018

चेल्सीको जितमा गोलकिपर रोबर्ट नायक

लन्डन (एजेन्सी) – वैकल्पिक गोलकिपर रोबर्ट ग्रीन नायक बनेपछि इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी […]

August 8, 2018

टोरिनोमाथि लिभरपुलको प्रभावशाली जित

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि–सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि– सिजन जितसहित अन्त्य गरेको हो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए । २१ […]

August 7, 2018

ओब्लाकलाई ८९ मिलियन पाउन्ड तिर्न चेल्सी तयार

लन्डन (एजेन्सी) – एटलेटिको मड्रिडका गोलरक्षक जान ओब्लकका लागि ८९ मिलियन पाउन्ड तिर्न तयार रहेको बताइएको छ । यदि चेल्सीका थिबाउट कोउर्टोस प्रशिक्षणमा नफर्के चेल्सी ओब्लाकका लागि ८९ मिलियन पाउन्ड तिर्न तयार रहेको बताएका हुन् । चेल्सीले ८९ मिलियन खर्च गरे ओब्लाक विश्वका सबैभन्दा महंगा गोलरक्षक बन्नेछन् । यसअघि ब्राजिलियन गोलकिपर एलिसनलाई लिभरपुलले ६५ मिलियन […]

August 7, 2018

आर्सनलको पुर्ण अधिकार स्टेन क्रोन्केलाई

इंग्लयान्ड (एजेन्सी) – आर्सनलका शेयरधनि स्टेन क्रोन्केको क्लबको सम्पूर्ण शेयर खरिद गर्ने प्रस्तावलाई अर्का शेयरधनि अलिसर उस्मानोभले स्वीकार गरेका छन् । ३० प्रतिशत शेयर भएका अलिसरले ५५० मिलियन पाउण्डको स्टेनको प्रस्तावलाई स्वीकार गरेका हुन् । अमेरिकी अरबपति स्टेनको आफ्नो कम्पनी केएसईबाट ६७ प्रतिशत शेयर रहेको बताउदै अन्ये शेयर पनि किन्ने घोषणा गरेका थिए । ‘मैले […]

August 7, 2018

गोलकिपर हार्ट बर्नलीमा सार्वजनिक

लन्डन (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका गोलरक्षक जोए हार्टलाई मंगलबार बर्नलीले सार्वजनक गरेको छ । बर्नलीले सिटीका गोलकिपर हार्टलाई ४ मिलियन पाउन्डमा दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । हार्टलाई मंगलबार क्लबले बर्नलीमा सार्वजनिक गरेको हो । हार्ट पछिल्लो दुई सिजन लोनमा टोरिनो र वेस्टह्यामबाट खेलेका थिए । बर्नलीमा अनुबन्ध […]

Kiran chemjong

August 7, 2018

किरण भोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भोली थाइल्यान्ड जाने भएका छन् । आसन्न एसियाड र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेलका लागि गत शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको थियो । भिसा समस्याका कारण किरण टिमसँग जान पाएका थिएनन् । भिसा समस्या समाधान भएको र भोलि […]

August 7, 2018

थाइल्यान्डमा नेपाली फुटबल टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।   नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । […]

Success

Thank you for your time.