August 9, 2018
न्यू जर्सी (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले गेराथ बेललाई असाधारण खेलाडी रहेको उल्लेख गर्दै क्रिस्टियानो रानोल्डोको बर्हिगमनले रहेको रिक्ततालाई पुरा गर्ने विश्वास गरेका छन् । न्यू जर्सीमा मंगलबार इन्टरनेसनल च्याम्पियन्स कपमा बेलले टोलीका लागि दोस्रो गोल गरेपछि रियलले रोमामाथि २–१ को जित हासिसल गरेको थियो । युरोपियन च्याम्पियन्स रियलबाट १ सय मिलियन पाउन्डमा रोनाल्डो […]
August 9, 2018
टुरिन (एजेन्सी) –पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउनको लागि आग्रह गरेका छन् । अघिल्लो महिना १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ । लेफ्टब्याक मार्सेलो र सुपरस्टार रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै […]
August 9, 2018
मड्रिड (एजेन्सी) – प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । रियालले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याउन सफल भएको हो । रियालले आज सान्टियागो बर्नबेउमा कोर्टुवालाई सार्वजनिक गर्नेछ । रियलले सामाजिक संजाल ट्वीटरमा ‘स्वागत कोर्टियस’ भनेर ट्वीट गरेको छ । […]
August 9, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् […]
August 8, 2018
लन्डन (एजेन्सी) – योर्गेन क्लोपको टोली लिभरपुलले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हार समर्थकका लागि दुखदायक थियो भने अब त्यस हारलाई भुल्दै प्रिमियर लिगको यस संस्करणमा उपाधि जित्ने सुनौलो मौका रहेको छ ।नाबी केइटा र फाबिन्हो जस्ता खेलाडी टोलीमा भित्रिनु र मोहम्मद सलाहको सुरुवात देखि नै उपस्थिति रहनुले टोलीको लाइन अप अझ मजबुत बनाएको छ। लिभरपुल […]
August 8, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिगको सर्वाधिक सफल टोलीमध्येको चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सार्रीले चेल्सीलाई आफ्नो क्षमता अनुसारको खेल देखाउन ३ महिना लाग्न सक्ने बताएका छन् । विश्वकपमा सहभागी भएका केहि खेलाडीहरुसँग टोलीमा रहेर काम गर्न नसक्नुले यस्तो अवस्था सिर्जना हुन सक्ने उनको बुझाइ छ । ‘म उपलब्ध सबै खेलाडीहरुसँग बुधबार पहिलो पटक काम गर्न पाउँदा […]
August 8, 2018
पेरिस (एजेन्सी)– विश्व कप जितेयता पहिलो पटक क्लब फर्केका फ्रान्सेली फुटबल टोलीका आफ्ना तीन खेलाडीलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) भव्य स्वागत गरेको छ । स्ट्राइकर केलियन एमबाप्पे, रक्षक प्रिस्नेल किमपेन्बे र गोलकिपर अल्फोन्से अरियोला रसिया विश्व कप जित्दा फ्रान्सेली टोलीका सदस्य थिए । क्लब फर्कदा उनीहरुलाई रेड कार्पेटसहितको स्वागत गरिएको थियो । फ्रान्सको झन्डा फहराउनुका […]
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा बिहीबारबाट सुरु हुने यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । यसपटक नेपालले पहिलो संस्करणमा भन्दा सुधार गर्ने विश्वासका साथ प्रशिक्षक गंगा गुरुङले उपाधि जित्ने आशा व्यक्त गरेकी छन् । यसअघि भन्दा राम्रो तयारी भएकै कारण उपाधि जित्ने आशा गरिएको प्रशिक्षक गुरुङको भनाई छ । नेपालको समूहमा बंगलादेश […]
August 8, 2018
लन्डन (एजेन्सी)- लन्डन क्लब चेल्सीले गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्यमा स्पेनिस क्लब एथ्लेटिको बिल्वाओका कीपा अरिजाब्लागालाई क्लबमा अुनबन्ध गर्ने पक्का भएको छ । पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई ७२ मिलियन पाउन्ड खर्चन तयार भएको हो । डेली मेलका […]
August 8, 2018
फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – प्रश्न गर्न जति सजिलो छ । उत्तर दिन त्यो भन्दा निकै कठिन हुन्छ । पछिल्लो ३ महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले त्यसको बढी अनुभव गरेको हुनुपर्दछ । ३ महिना अघि एन्फामा नेतृत्व परिवर्तन भएको थियो । कर्मा छिरिङ शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित त भए नै, […]