August 11, 2018
म्याड्रिड (एजेन्सी) – क्रोएसियाका साथी खेलाडी पेरिसिचको सामाजिक संजालको पोस्ट लाइक गरेर लुका मोड्रिचले इन्टर मिलानसंगको प्रयासमा इच्छुक रहेको मनसाय देखाएका छन् । अन्तिम ५ बर्षमा ४ पटक च्याम्पियन्स लिग जितिसकेको रियल म्याड्रिडका मुख्य खेलाडी रहेका मोड्रिचलाई टोलीमा भित्र्याउन इन्टर मिलान कसरतमा रहेको छ । रुसमा सम्पन्न विश्वकपमा उपविजेता बनेको क्रोएसियाका लागि ३२ वर्षे मिडफिल्डर […]
August 11, 2018
सेन्ट जेम्सपार्क (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारबाट सुरु भएको छ । क्लब फुटबलमा लोकप्रिय मानिने प्रिमियर लिगको पहिलो दिन उपाधिको दावेदार म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गर्दा आज उपाधिको अर्को दाबेदार मानिएको टोटनह्याम हस्टपरले न्युक्यासल युनाइटेडको सामना गर्दैछ । खेल न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्सपार्कमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ […]
August 11, 2018
लन्डन (एजेन्सी)– टोटेनह्यामले नयाँ सिजन २०१८/१९ का लागि तेस्रो किट सार्वजनिक गरेको छ । प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्ध हुने खेलमा टोलीले तेस्रो जर्सी प्रयोग गर्ने भएको छ । उक्त जर्सीमा उत्तर लन्डनको नक्सा प्रिन्ट गरिएको छ । यो किट टोलीले बढी जस्तो युरोपियन खेलमा प्रयोग गर्ने बताइएको छ । मारिसियो पोचिन्टोको टोलीले च्याम्पियन्स लिगका खेलमा […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानपछि थाइल्यान्ड र म्यानम्यारको राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक २६ (नोभेम्बर १४) मा मैत्रीपूर्ण खेल आयोजना हुने पक्का भइसकेको जानकारी दिदै अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले थाइल्यान्ड र म्यानमारलाई पनि मैत्रीपूर्ण खेलका लागि बोलाउने […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सय दिन पनि पुरा नहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको काम कारवाही छानबिन गर्न र कारवाही गर्न माग गरिएको छ । एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवलाई पाँच बुँदे ज्ञापनपत्र मार्फत छानविन र कारवाहीको माग गरेका हुन् । […]
August 11, 2018
थिम्पु (हाम्रो खेलकुद) – साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । भुटानको थिम्पुमा जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल हो भने पाकिस्तानको दोस्रो खेल हो । खेल चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानलाई निराश पार्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछ । […]
August 11, 2018
ओल्डट्राफोर्ड (एजेन्सी) – शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे । लेस्टरका […]
August 11, 2018
लन्डन (एजेन्सी) – यस पटकको प्रिमियर लिग सिजनका लागि धेरै क्लबले नयाँ खेलाडी अनुबन्ध गरे । क्लबीच निकै प्रतिस्पर्धा समेत भयो । कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्धन गर्ने होडबाजि नै चल्यो । थुप्रै नाम चलेका खेलाडी ठूला क्लबसँग अनुबन्ध हुने हल्लासँगै प्रयास समेत गरिएका थिए । तर, ट्रान्सफर विन्डो सकिँदा क्लबहरु नाम चलेका खेलाडी अनुबन्ध गर्नबाट […]
August 10, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नयाँ सिजन २०१८१९ का लागि लियोनल मेस्सीसहित ४ जनालाई कप्तान तोकेको छ । आन्द्रे इनियस्टा बार्सिलोना छाडेपछि बार्सिलोनाले मेस्सीलाई नियमित कप्तान तोकेको हो । इनियस्टा बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य गर्दै जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए । मेस्सी नयाँ सिजनका लागि नियमित कप्तान हुनेछन् । तर, सर्जियो बुस्केट्स, जेरार्ड पिके र […]
August 10, 2018
लन्डन (एजेन्सी)– झन्डै ७६ हजार समर्थकले सद्भाव नराखी बिरोध गरेपछि आर्सने वेन्गरले केहि गर्न सकेनन् । कयौं आवाज उनको विपक्षमा उठ्दा उनको जिद्धि स्वभाव समेत जवाफ बिहिन रह्यो। सन् २००९ को त्यस दिनमा जब पानीको बोतललाई लात हानेको कारण उनलाई ओल्ड ट्रयाफोर्ड स्ट्याण्डमा लागिएको थियो,त्यस समयमा नै धेरैले वेन्गरको समय सकिएको बुझेका थिए । उनको […]