August 13, 2018
रियो (एजेन्सी) – ब्राजिलियन विश्वकप विजेता रोनाल्डो क्यास मिसेस अस्पताल भर्ना भएका छन् । उनी निमोनियाबाट प्रभावित भए पछि अस्पताल भर्ना भएका हुन् । ४१ बर्षीय पूर्व स्टार रोनाल्डोले शुक्रबारबाट सन्चो नभएको भन्दै ट्विट गरेका थिए । उनले सोमबार सम्म सन्चो हुने आशा रहेको बताएका थिए । उता अस्पतालका प्रवक्ताले गोपनियताका कारण कुनै जानकारी […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज सावि विजेता बंगलादेशको सामना गर्दैछ । खेल भुटान थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह ‘बी’ बाट दुवै टोली सेमिफाइनलमा पुगिसकेका कारण आजको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गर्दा […]
August 13, 2018
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले लेसस्टर सिटिमाथि २–१ को कठिन जित दर्ता गरेसंगै यस सिजनको प्रिमियर लिगको सरुवात भएको छ । पछिल्लो बर्षको विजेता म्यानचेस्टर सिटी उपाधि रक्षाको दाउमा रहँदा यसअघिको सिजन गोल्डेन बुट जितेका मोहम्मद सलाहपनि सो उपाधि रक्षा गर्ने दाउमा रहनेछन् । इंग्ल्याण्डका ह्यारी केनलाई पछि छाड्दै सलाहले पछिल्लो सिजनमा ३२ गोल गरेका थिए […]
August 13, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीमा नेयमार मुख्य खेलाडी रहेको बताएका छन् । विश्वकपमा क्यालियन एमबाप्पेको उत्कृष्ट प्रदर्शन र टोलीबाट बाहिर जान सक्ने खबरका कारण केहि समययता पिएसजीमा नेयमारको स्थानलाई लिएर शंका उठेको थियो। प्रशिक्षक टुचेलले भने, ‘यो पुरै स्पष्ट छ कि नेयमार मेरा लागी प्रमुख खेलाडी हुन्। उनी […]
August 13, 2018
म्युनिख (एजेन्सी) – रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोल मद्धतमा बायर्न म्युनिख जर्मन सुपरकप च्याम्पियन बनेको छ । म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को प्रभावशाली जित निकाल्दै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो । कमर्जबैंक एरिनामा आइतबार राति भएको खेलमा म्युनिखलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक तथा किङ्सले कोमान र थियागो अलकान्तारले समान एक गोल गरे । एकपक्षीय बनेको […]
August 13, 2018
पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ । पिएसजीले काइनमाथि ३–० को सहज जित हात पार्दै विजयी शुरुवात गरेको हो । पिएसजीलाई सहज जित दिलाउन ब्राजिली स्टार नेयमार एड्रियन राबिओट र टिमोथी वेहले गोल गरे । घरेलु मैदान पार्क डि प्रिन्सेसम पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो […]
August 13, 2018
मोरक्को (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो । बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले गोल […]
August 12, 2018
एनफिल्ड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ । साविकको विजेता सिटीले आर्सनललाई उसकै घरेलु मैदानमा २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र बर्नाडो सिल्भाले समान एक गोल गरे । सिटीले १४ औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता बनाउन पहिलो […]
August 12, 2018
लन्डन (एजेन्सी)- यो सिजन खेलाडी अनुबन्धमा सबैभन्दा सक्रिय बनेको इंग्लिस क्लब लिभरपुलले प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि आइतबार ४–० को सानदार जित निकालेको हो । लिभरपुलको प्रभावशाली जितमा साडियो मानेले दुई तथा मोहम्मद सलाह र ड्यानियल स्टुरिजले समान एक गोल गरे । एनफिल्डमा एकपक्षीय बनेको […]
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन् । साउदी अरबको जद्धाहमा अगस्ट १२ मा बसेको स्वाफको पहिलो बैठकले शेर्पालाई सदस्यमा निर्वाचित गरेको हो । स्वाफको अध्यक्षमा पश्चिम क्षेत्रबाट डक्टर एडेल वि मोहम्मद निर्वाचित भए । उपाध्यक्षमा दक्षिण […]