August 15, 2018
बार्सिलोना (एजेन्सी)– म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्दैछ । मेस्सी र टेभेजले अर्जेन्टिनाका लागि लामो समयसँगै खेलेका थिए । टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जेन्टिना फुटबल टोलीका […]
August 15, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्सका महान खेलाडी एवं वर्तमान उपाध्यक्ष पाभेल नेदभेदले क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिडबाट क्लबमा ल्याउन सफल हुनुलाई असाधारण कदम भनेका छन् । यो सरुवाले क्लबलाई युरोपमा थप स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ । पछिल्ला पाँच वर्षमा ४ वटा च्याम्पियन्स लिग उपाधि जित्न सफल ३३ वर्षे रोनाल्डो यहि सिजन १ सय मिलियन युरोमा […]
August 15, 2018
काएरो (एजेन्सी) – अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् । सन् २०१२ मा खेलका दौरान करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल […]
August 15, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेविड डे हेयासँग नयाँ सम्झौता गर्ने भएको छ । युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेविडले हस्ताक्षर गर्ने क्लब विश्वस्त रहेका बताइएको छ । स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका २७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिदै छ । उनलाई युनाइटेडसँग अन्य सिजनका लागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका […]
August 15, 2018
लुसी र एमब्लेटनसँग भिड्दै लन्डन (एजेन्सी) – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ । उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मनोनित भएको छ । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाने माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए […]
August 14, 2018
चितवन (हाम्रो खेलकुद)– विधान संसोधनमा केन्द्रित हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार चितवनको सौराहामा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारण सभाको अघिल्लो दिन साँझ बसेको केन्द्रिय समितिको बैठकले परिषद्को […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग नेपाली यु–२३ फुटबल टोली १-० ले पराजित भयो। खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न भने सकेन। खेलपछि हाम्रोखेलकुदसँग बोल्दै राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरले जापानसँगको नतिजाले नेपाललाई अन्य खेलहरुमा सहयोग गर्ने बताए। ‘आजको खेलमा सबैले मेहेनत गर्यौँ। एसियाली पावर हाउस जापानसँग खेल्दाको […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबलको पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोली एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पहिलो हाफमा १–० ले पछि परेको छ । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाल जापानको यु–२१ टिमसँग १–० ले पछि परेको हो जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता […]