default_image

फुटबल

August 16, 2018

रोनाल्डोको प्रस्थानले रियलको लय रोकिँदैन – रामोस

म्याड्रिड (एजेन्सी) – रियल मड्रिडका डिफेन्डर तथा कप्तान सर्जिओ रामोसले रोनाल्डो बिना मैदानमा उत्रने रियलको जितलाई कुनै असर नपर्ने बताएका छन् । यसै सिजन रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोको अभाव रियलको जितमा नखड्कने कप्तान रामोसले बताएका हुन् । रियलमा नौं बर्ष बिताएका रोनाल्डो ११२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका थिए । अहिले सम्म रियलले रोनाल्डोको स्थानमा […]

August 16, 2018

एटलेटिको ४-२ रियल : युईएफए सुपर कप (फोटो फिचर)

इस्टोनिया (एजेन्सी) – डिएगो कोस्टाले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले युईएफए सुपर कपमा रियल म्याड्रिडलाई ४-२ ले पराजित गरेको छ । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा एटलेटिकोले २ गोल थपेको थियो । खेल सुरु भएको ४९ सेकेन्डमै गोल गर्दै कोस्टाले एटलेटिकोलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले २७ औं […]

August 16, 2018

मेसीको गोलमा बार्सिलोना विजयी

नोउ क्याम्प (एजेन्सी) – प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३–० को सहज जित निकालेको हो । बार्सिलोनाको जितमा माल्कोम, कप्तान लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले १८ […]

August 16, 2018

एट्लेटिको मड्रिडलाई युइएफए सुपर कप

इस्टोनिया (एजेन्सी) – एट्ल्टिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको छ । शहरी  प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको हो । इस्टोनियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले समान एक गोल गरे । रियलका करिम बेन्जेमा र […]

August 15, 2018

एन्फा साधारण सभा सम्पन्न  : अब ९२ मतदाता, बी र सी डिभिजन क्लब बढाइने

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश संरचनामा जाने प्रस्ताव अनुमोदन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारण सभा चितवनमा बुधबार सम्पन्न भएको छ । सात प्रदेश समिति, एन्फाको मताधिकार संख्यामा वृद्धि, बी, सी डिभिजन क्लबमा वृद्धि, जिल्ला, प्रदेशसहितका लिग आयोजना गर्ने प्रस्तावलाई समेत एन्फाको विशेष साधारण सभाले पास गरेको छ । यसअघि ७७ […]

August 15, 2018

रियल र एटलेटिको युइएफए सुपर कपमा भिड्दै

इस्टोनिया (एजेन्सी) – रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना आफ्नो पहिलो प्रतिद्वन्दी एटलेटिको मड्रिडसँग बुधबार साँझ युइएफए सुपर कपमा भिड्दै छ । रियल एटलेटिकोसँग पहिलो पटक युइएफए सुपर कपमा भिड्न लागको हो । यी दुई टोली युरोपियन प्रतिस्पर्धामा १० औं पटक आमनेसामने हुँदै छन् । तर, युइएफए सुपर कपमा भने दुबै टोलीको पहिलो पटक भेट हो […]

August 15, 2018

म्यान्जुकिकको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

जाग्रिव (एजेन्सी) – रसिया विश्वकपको उपविजेता टिम क्रोएसियाका फरवार्ड मारियो म्यान्जुकिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय इटालियन क्लब युभेन्टस्का स्टार म्यान्जुकिकले मंगलबार सामाजिक सन्जाल इन्स्टाग्राममा भावनात्मक सन्देश लेख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ‘हामी हाम्रो लक्ष्यमा पुग्न सफल भयौं । हामीले ऐतिहासिक नजिता पनि निकाल्न सफल भयौं । हामीले […]

August 15, 2018

जापानको नतिजापछि खेलाडीलाई एन्फाको सय डलर बोनस

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १-० ले पराजित भएको नेपाली यू-२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् । मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा […]

August 15, 2018

‘सबैले मिहिनेत गर्यौं’ – कप्तान चेम्जोङ

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले । स्वर्ण पदकको दावेदार मानिएको जापानको दर्जनौं प्रहार उनले विफल बनाएका थिए । सिनियर खेलाडीको रुपमा तीन जना समावेश गर्न पाउने प्रावधान अनुसार किरणसँगै विशाल […]

August 15, 2018

रियाल म्याड्रिडमा मोड्रीचको भविष्य कस्तो ?

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले ११२ मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स गएसँगै धेरै समर्थक आश्चर्यचकित बनेका थिए। तर रियलमा उनको बढ्दो असन्तुष्टिका कारण रोनाल्डोको युभेन्ट्स जानु अपेक्षाकृत थियो । लुका मोड्रीचमा बिषयमा भने सो कुरा लागु नहुन सक्छ । इन्टर मिलानले मोड्रीचलाई अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । यसैबीच मोड्रीच स्वयंले समेत सिरी एमा […]

Success

Thank you for your time.