August 17, 2018
पिटर्सवर्ग (एजेन्सी) – जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा उत्कृष्ट पूनरागमन गर्दै डिनामो मिन्स्कमाथि कीर्तिमानी जित निकालेको छ । पहिलो लेगमा ४–० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८–१ को सानदार जित निकाल्दै युरोपा लिगको छनोटको तेस्रो राउन्डमा समग्रमा ८–५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि ३३ वर्षअघि १९८५ को युइएफए […]
August 17, 2018
(एजेन्सी) – बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका स्ट्राइकार लुकाकुले एक टिभीसँगको अन्र्तवार्ताका क्रममा २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको र २०२२ को कतार विश्वकपमा उपलब्ध नहुने बताएका छन् । ‘युरोकपपछि मैले सन्यास लिने घोषणा गरेको छु । अहिले म […]
August 17, 2018
बार्सिलोना (एजेन्सी) – सन् २०१८-१९ को ला-लिगा सिजन सुरु हुन अघि बार्सिलोनाले सेभिलालाई पराजित गर्दै स्पेनिस सुपर कपको फाइनल जितेको छ। स्पेनिस माहरथीले यो सिजनको पहिलो उपाधि जितिसकेको छ र यो सिजन आफ्नो नाममा अझै सफलता भित्र्याउन तयार रहेको छ । यी हुनसक्छन ३ कारण जसले गर्दा बार्सिलोनाले यो सिजन सफलता प्राप्त गर्न सक्छ : […]
August 17, 2018
म्युनिख (एजेन्सी) – जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तराष्ट्रिय फुटबल जीवनबाट सन्यास लिने घोषणा बकवास भएको उनका सहकर्मी टोनी क्रुसले बताएका छन् । जर्मनी तथा रियल म्याड्रिडका मिडफिल्डर क्रुसले पछिल्लो महिना ओजिलले राष्ट्रिय टोलीबाट सन्यास लिने कुरा बकवास रहेको बताएका हुन् । २९ बर्षीय आर्सनल मिडफिल्डर ओजिल जर्मनी रुस विश्वकपमा समूह चरणबाट बाहिरिदा अपमानित भएका थिए […]
August 16, 2018
बासिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट कम्तीमा यो वर्ष (सन् २०१८) भर नखेल्ने समाचार सार्वजनिक भएको छ । अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका मेस्सीले ६५ गोल गरिसकेका छन् । उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थियो । पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ […]
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपालले इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो । इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा बिहिबार भएको खेलमा नेपाल खेलको ३४ […]
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले भियतनामसँग खेलिरहेको छ । विभाहा मुक्ति स्टेडियममा भैरहेको खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले पछि रहेको छ । भियतनामका एन न्युजेमले खेलको ३४ औं मिनेटमा गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । भियतनामका केही सुन्दर गोलका मौकालाई नेपाली गोलरक्षक तथा […]
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन । भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् […]
August 16, 2018
जुरिच (एजेन्सी) – विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा उक्लिएको हो । यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ । बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल […]
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ । एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न लागेको हो । सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक […]