August 18, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई बलिया टोली आर्सनल र चेल्सी भिड्दै छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १०.१५ बजे सुरु हुने छ । चेल्सीका लागि पूर्व आर्सनलका कप्तान सेस्क फेब्रिग्यास चोटका कारण खेलमा समावेश हुने छैनन् । विश्वकप उपविजेता माटियो कोभासिच पनि मैदानमा ९० […]
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने […]
August 18, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिगको नियमति सिजनको खेल संयुक्त राज्य अमेरिकामा हुनसक्ने भएको छ। बिहिबार लिगले बताए अनुसार उत्तर अमेरिकामा फुटबल विकासको निम्ति खेलकुद र मनोरञ्जन समुहसंग सहकार्यको १५ बर्षको उपलक्ष्यमा सो खेल हुने भएको हो । युएस स्क्करको बिहीबार बसेको बैठकमा आफ्नो भूमिमा बिदेशी लिग संचालन गर्न अनुमति दिने बिषयमा चर्चा भएको थियो। यद्यपी […]
August 18, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाको नयाँ कप्तान लियोनल मेसीले आन्द्रेस इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै बार्सिलोनाको कप्तान हुनु सौभाग्य भएको बताएका छन्। इनिएस्टाले बार्सिलोना छाडेर जापानी क्लब भिस्सेल कोबे गएपछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई बार्सिलोनाको नयाँ कप्तान घोषणा गरिएको हो। बोका जुनियरसँगको खेल अघि गृहमैदानमा मेसीले बुधबार आफ्ना भनाई राखेका थिए। उनले भने, […]
August 18, 2018
टुरीन (एजेन्सी) – पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र जर्मनीका एम्रे च्यानको आगमनसँगै इटालीयन मिडफिल्डर क्लाउडिओ मार्चिसिओले युभेन्ट्स छोडेका छन् । उनले क्लबसँगको २५ बर्षीय आफ्नो यात्रालाई समाप्त गरेका हुन् । ३२ बर्षीय मार्चिसिओ र क्लब यस बिषयमा सहमत भएको खुलेको छ । युभेन्ट्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘त्यो कुरालाई पछ्याउनु मार्चिसिओका लागि राम्रो होला जो […]
August 17, 2018
टुरीन (एजेन्सी) – सिरी–ए कुनै एक व्यक्तिको प्रदर्शनले घट्दैन र क्रिस्टियानो रोनाल्डो मात्र सिरी–ए का लागि सबै थोक हैनन् । तर, उनले लिग शुरु हुनु भन्दा पहिले भएको आफ्नो युवा टिमसँगको खेलमा एक गोल गर्दै आफ्नो प्रभाव छाडीसकेका छन् । यहाँसम्म की उनी अझै सिरी–ए मा पनि पूर्व क्लबको लयमा रहने छन् र उनको प्रभावलाई […]
August 17, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान ग्यारेथ बेलले लिन नसक्दा रियल मड्रिडका अर्का स्टार खेलाडी इस्कोले चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो स्थानिय प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग युइएफए सुपर कपमा ४–२ ले पराजित भएसँगै यस्तो अभिव्यक्ती दिएका हुन् । यसै हप्ता मात्र रियल एट्लेटिको मड्रिडसँग युइएफए सुपर कपमा पराजित भएको थियो । करीम […]
August 17, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो टोलीमा हुनुको अर्थ इटालियन लिग उपाधि जित्ने पक्का हुन्छ भन्ने नभएको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले बताएका छन् । ३३ वर्षे रोनाल्डो आश्चार्यजनक रुपमा यहि सिजन रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । लिग सिजनको सुरुवातको क्रममा शनिबार किएभोविरुद्धको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो खेल्ने लगभग तय छ । रोनाल्डोको सरुवालाई सबैभन्दा महत्व दिएको […]
August 17, 2018
युरी मड्रिड (एजेन्सी) –एथलेटिको विल्वाओका डिफेन्डर युरी वर्चिचेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का आफ्नो पूर्व सहयात्री नेयमार स्पेनिस जाइन्ट रियल मड्रिडमा आएको हेर्न चाहेको बताएका छन् । इएल पोडकास्टको अन्र्तवार्ताको क्रममा पूर्व सहयात्री युरीले नेयमारलाई रियलको सेतो जर्सीबाट खेलेको हेर्न चाहेको बताएका हुन् । युरी पनि यसै सिजन पिएसजीबाट स्पेनिस क्लब एथलेटिको विल्वावोमा […]
August 17, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएनचोटका कारण तीन महिना मैदान बाहिर रहने भएको छ । बुधबार प्रशिक्षण दौरान २७ वर्षे डि ब्रुएनको ले दायाँ घुडाँको लेटरल कोलेटरल लिगामेन्ट ९एलसिएल० मा चोट लागेको थियो । सिटीले एक विज्ञप्ति जारी गर्दै उनी तीन महिना मैदान बाहिर रहने पक्का गरेको छ […]