default_image

फुटबल

August 19, 2018

भ्यालेन्सिया म्यानचेस्टर युनाइटेडको कप्तान नियुक्त

म्यानचेस्टर (एजेन्सी) – प्रशिक्षक जोसे मोउरिन्होले म्यानचेस्टर युनाइटेडको कप्तानी एन्टोनियो भ्यालेन्सिया दिएका छन् । चोटबाट मैदान फर्केसँग उनले कप्तानी सम्हाल्नेछन् । यद्यपि उनी टिममा फर्कने मिति भने तोकिएको छैन् । भ्यालेन्सिया मैदानमा नफर्कीएसम्म युनाइटेडको कप्तानी पल पोग्बाले सम्हाल्ने प्रशिक्षक मोउरिन्होले जनाएका छन् । गत शुक्रबार लेस्टर सिटीसँग भएको खेलमा पोग्बाले युनाइटेडको कप्तानी सम्हालेका थिए । […]

August 19, 2018

रोनाल्डोको ‘डेब्यु’ खेलमा युभेन्ट्सको संघर्षपूर्ण जित

भेरोना (एजेन्सी) – साविकको विजेता युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको छ ।  किएभो भेरोनाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।   युभेन्ट्सलाई जिताउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले समान एक गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती उपहार पाएको थियो […]

August 19, 2018

आर्सनलमाथि चेल्सीको रोमाञ्चक जित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनलमाथि रोमाञ्चक जित निकालेको छ ।  चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको लन्डन डर्बी भिडन्तमा चेल्सीले खार्सनलमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।   चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा र मार्काे एलोन्सोले गोल गरे । आर्सनला लागि हेनरिक मिखटारियन र एलेक्स इओवीले गोल […]

August 19, 2018

मेसीको दुई गोलमा बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) – कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा शनिबार सुखद सुरुवात गरेको छ । पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३-० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए । पहिलो रोजाइको टोली उतारेको बार्सिलोनाले खेलमा पकड बनाएपनि अग्रता बनाउन भने ६४ मिनेटसम्म संघर्ष गर्नुपर्यो । कप्तान मेसीले नयाँ सिजनको पहिलो गोल […]

August 18, 2018

पीएसजीको जितमा एमबाप्पे र नेयमारको गोल

गुइनग्याम्प (एजेन्सी) – स्टार खेलाडीद्धय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।   पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक […]

August 18, 2018

लिगको पहिलो खेलमा बार्सिलोना आलाभेसको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले आज सिजनको पहिलो खेलमा आलाभेसको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको २ बजे सुरु हुने छ । बार्सिलोनाका डिफेन्सर सामुयल उम्टिटीलाई थप विश्राम दिइएको कारण क्लेमेन्ट लेङलेटले लिगमा डेब्यु गर्ने देखिन्छ । अर्का डिफेन्डर सर्जि रोबर्टो सुरुवाती ११ मा […]

August 18, 2018

श्रीलंकाले साफ यु–१८ महिला च्याम्पियनसिप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-भुटानमा अर्को महिनाको अन्तिम सातादेखि शुरु हुने साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने भएको छ । श्रीलंकाले प्रतियोगिताबाट हात झिकेपछि समूह विभाजन र खेल तालिकासमेत परिवर्तन भएको छ ।   प्रतियोगिताबाट श्रीलंकाले नखेल्ने निर्णय गरेसँगै दक्षिण एसियाली फुटबल फेडेरेसनले शनिबार नयाँ समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । नयाँ समूह […]

August 18, 2018

१८ औं एसियाली खेलकुदको औपचारिक सुरुवात, उद्घाटन भव्य

दिपक न्यौपाने जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।   एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा […]

August 18, 2018

नेपाल यू–१५ महिला साफ च्याम्पियनसिपमा चौथो, भुटानसँग टाइब्रेकरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल यु–१५ महिला साफ च्याम्पियनसिपमा चौथो भएको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो । चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा भुटान सफल हुदा […]

August 18, 2018

महिला यु १५ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– महिला यु १५ साफ च्याम्पियनसिपको तेस्रो स्थान खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । आयोजक भुटानसँगको खेलमा नेपाल दोस्रो मिनेटमै पछि परेको थियो । डेकी योङडनको गोलमा भुटानले अग्रता लिएको थियो ।   भारतसँग २–० ले पराजित हुँदै नेपाल फाइनल पुग्नबाट असफल रहेको थियो । अर्को सेमिफाइनलमा भुटान बंगलादेशसँग […]

Success

Thank you for your time.