August 20, 2018
लन्डन (एजेन्सी) – रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै २७ बर्षीय एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको थियो । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट बाहिरिन नदिने भनाई राखेका हुन् । इटालियन प्रशिक्षकले आफुलाई हाजार्डले टोली छाड्ने विषयले चिन्ता लागेपनि अब भने प्रिमियर लिगको टोलीका लागि ट्रान्सफर […]
August 20, 2018
म्युनिख (एजेन्सी) – जर्मनीका दिग्गज खेलाडी लोथार मथाउसले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्ट्स युरोपको उत्कृष्ट टोली बन्न नसक्ने दावी गरेका छन् । विश्व फुटबलकै उत्कृष्ट खेलाडीमा गनिने मथाउसले रोनाल्डोको आगमनपछि पनि युभेन्ट्सको प्रदर्शन पहिलेझैं रहने बताएका हुन् । ‘क्रिस्टियानो रोनाल्डोको उपस्थितीले युभेन्ट्सको युरोपियन टोलीबीचको अन्तर घट्न सक्ने छ । तर, यो ग्यारेन्टी छैन की उनी च्याम्पियन्स लिग […]
August 19, 2018
ब्राइटन (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग स्तब्ध बनेको छ । युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग ३–२ ले स्तब्ध बनेको हो । युनाइटेडलाई स्तब्ध बनाउन ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल […]
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा अर्काे महिनाको अन्तिम सातादेखि आयोजना हुन लागेको यू–१८ महिला साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा ३५ खेलाडी छनोट गरेको छ । एन्फाले जिल्ला कप छनोट र उपराष्ट्रपति कपमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेको जनाएको छ । खेलाडी छनोट मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ, […]
August 19, 2018
यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड सिल्भाले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो । सुरुवातबाट खेल नियन्त्रणमा राखेको सिटीका लागि अगुएरोले २५ औं […]
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । प्याट्रिओट चन्द्रभागा स्टेडियममा१२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो । पाकिस्तानले दोस्रो हाफमा दुई गोल गर्दै […]
August 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थान र जिनेदिन जिदानले पद त्यागेपछि रियल म्याड्रिडले आफ्नो टोलीलाई अझ सशक्त बनाउन नयाँ खेलाडी भित्र्याउनु अत्यावश्यक रहेको थियो । यसका लागि क्लबको खातामा अझैपनि ३०० मिलियन युरो बाँकी रहेको पनि बुझिएको छ । तैपनि रियलले कुनै खेलाडीसँग सम्झौता नगर्नुले समर्थहरु अन्यौलमा छन् । धेरैको आँकलन रियलले आफ्नो खाताको ३०० […]
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ । समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित […]
August 19, 2018
म्याड्रिड (एजेन्सी) – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् । यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न […]
August 19, 2018
लन्डन (एजेन्सी) – बेल्जियम तथा चेल्सीका विंगर इडेन हाजार्डलाई चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सार्रीले युरोपकै उत्कृष्ट खेलाडीमध्यका एक भएको बताएका छन् । यदि उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहे उनी उत्कृष्ट खेलाडी बन्न सक्ने सार्रीले बताएका हुन् । ‘हामी अब युरोपको सबै भन्दा उत्कृष्ट खेलाडी मध्य एकको बारे कुरा गर्दै छौ,’ सार्रीले भने, ‘तर, मेरो […]