August 21, 2018
लन्डन (एजेन्सी)– चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन । छ बर्ष अघि चेल्सीमा आबद्ध भएका हाजार्डको क्लबसँग अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ । उनी यो सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा […]
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका […]
August 21, 2018
क्रिस्टल प्यालेस (एजेन्सी) – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे । सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको […]
August 21, 2018
जुरिच (एजेन्सी) – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा बार्सिलोनाका कप्तान लिओनेल मेसी पाँचौ स्थानमा परेका छन् । रुसमा पछिल्लो महिना सम्पन्न विश्वकपमा अर्जेन्टिनाको कप्तानी सम्हाल्दै राउण्ड अफ १६ बाट बाहिरिएका मेसीले बार्सिलोनाबाट पनि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । विगत केहि सिजनयता प्रदर्शन खस्केपनि मेसी […]
August 21, 2018
सन् २०१८/१९ को फुटबल सिजन सुरुहुँदा सबै टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेसँगै युरोपका स्ट्राइकरहरु आफ्नो गोल संख्या कतिहोला भन्ने आँकलन गर्न थालिसकेका छन् । कुनैपनि क्लबले उपाधि जित्नु नै एक ठूलो उपलब्धि हुन्छ तर त्यससँगै खेलाडीले गर्ने गोलको समेत धेरै चर्चा हुन्छ । धेरै पटक गोल्डेन बुटको अवार्ड लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वमा […]
August 20, 2018
जुरिच (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पुर्वस्टार क्रिस्टियानो रोनाल्डो, रियलकै लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियलका दुई खेलाडीले स्थान बनाउदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाए । […]
August 20, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे । २० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ […]
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम खेलमा कतारलाई पराजित गर्दै बंगलादेश १८औं एसियाली खेलकुदको पुरुष फुटबलको नकआउट चरण प्रवेश गरेको। छ। समूहको पहिलो खेलमा उजबेकिस्तानसँग ३-० ले पराजित बंगलादेशले दोस्रो खेलमा थाईल्याण्डलाई १-१ को बराबरीमा रोकेको थियो। आइतबार पकन्सरी रंगशाला सम्पन्न समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा कतारविरुद्ध १-० को जित निकाल्दै बंगलादेश अन्तिम १६मा स्थान बनाउन […]
August 20, 2018
म्याड्रिड (एजेन्सी) – धेरै हदसम्म ला-लिगा फुटबल बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धाका रुपमा लिने गरिन्छ। तर केहि बर्ष यता एटलेटिको म्याड्रिड समेत उपाधि होडमा जोडिएको छ । सन् २०१३/१४ को सिजनमा एटलेटिको म्याड्रिडले ला-लिगा उपाधि हात पारेको थियो । त्यसयता भने लिगलाई बार्सिलोना र रियल म्याड्रिडले आफ्नो बनाएका छन् । तर यस वर्षभने केहि त्यस्ता […]
August 20, 2018
फुटबल खेलमा जित दर्ता गर्न बिपक्षि टोलीले भन्दा धेरै गोल गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो टोलीमा कुशल स्ट्राइकर हुनु धेरै महत्वपूर्ण हुन्छ। रुस विश्वकपमा धेरै स्ट्राइकरले आफ्नो खेल कौशल प्रदर्शन गरे । त्यसमध्ये इंग्ल्यान्डका ह्यारी केनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट आफ्नो नाम गर्न सफल रहे। फुटबल खेलमा स्ट्राइकरको धेरै भूमिका हुने गर्दछ। केहि स्ट्राइकर […]