August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको नियमित सदस्य रहँदै आएका विंगर प्रकाश बुढाथोकीले भुटानमा व्यावसायिक फुटबल खेल्ने भएका छन् । उनले यसै सिजन बढुवा भएको पारो एफसीबाट खेल्ने भएका हुन् । केहि महिनाअघि मात्र पारो एफसी शीर्ष डिभिजनमा उक्लिएको थियो । पारोलाई शीर्ष डिभिजनमा पुर्याउँदा प्लेअफका दुई खेल खेल्न त्रिभुवन आर्मी क्लबका नवयुग […]
August 29, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्डका फरवार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । भार्डी र काहिल दुवैले मंगलबार नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । भार्डीले तीनवर्ष अघि मात्रै आयरल्यान्डविरुद्ध खेल्दै इंग्ल्यान्डको टिमबाट डेब्यु गरेका थिए । उनले सात गोल गरेका छन् । सन्यासको […]
August 28, 2018
बार्सिलोना (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् । उम्टिटीसँग नेयमार र एमबाप्पले दुवैसँग खेलेको अनुभव छ । फ्रान्सले रसियामा विश्व कप जित्दा एमबाप्पे र उम्टिटी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले नेयमारसँग पनि बार्सिलोनमा खेले । बार्सिलोनाका सेन्टर हाफले […]
August 28, 2018
रियो (एजेन्सी)- एर्भटन फरवार्ड रिचर्लिसनलाई ब्राजितले पहिलो पटक कल गर्दै सिनियर टिममा बोलाएको छ । उनलाई अमेरिका र एल सल्भाडोरसँगको मैत्रिपुर्ण खेलका लागि सिनियर टिममा बोलाइएको हो । २१ बर्षिय रिचर्लिसनले पेड्रोको स्थान लिने छन् । रिचर्लिसनले २०१५ मा अमेरिका माइनेइरो क्लबबाट सिरी–बी खेल्दै व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । त्यसपछि सिरी–ए खेल्दै हाल […]
August 28, 2018
टुरिन (एजेन्सी)- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरले युभेन्ट्सको युथमा प्रशिक्षण शुरु गरेका छन् । जुनियरले युभेन्ट्सको यु–९ मा आफ्नो प्रशिक्षण शुरु गरेका हुन् । रोनाल्डो युभेन्ट्स अनुबन्ध हुनु आफ्ना छोरा क्रिस्टियानो जुनियरका लागि पनि भएको बताइएको छ । तर, उनी टुरीनमा युवा प्रणालीमा सहभागी भएका हैनन् । जुनियरले युभेन्ट्समा आफ्ना बुबासँग जोडिएको […]
August 28, 2018
पछिल्लो केहि वर्षयता युईएफए च्याम्पियन्स लिगलाई रियल म्याड्रिडले आफ्नो नाममा गर्न सफल रहेको छ । लगातार ३ वर्ष प्रतियोगिता जित्नु बीई ठूलो सफलता हो । यस सिजन भने धेरै टोलीले नयाँ खेलाडी थप्दै च्याम्पियन्स लिग जित्नु आफ्नो मुख्य लक्ष्य बनाएका छन् । त्यसमध्य सबैभन्दा ठूलो विषय क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स ट्रान्सफर रहेको छ। यस प्रकारको खेलाडी […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)–अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल विकासको लागि ग्रासरुट फुटबल कार्यक्रम अन्र्तगत एन्फासँग आबद्ध रहेका ४५ जिल्लालाई आर्थिक सहयोग प्रदान गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतका कार्यका लागि एन्फासँग आबद्ध ४५ जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्री […]
August 28, 2018
क्याटलान (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् । व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पाेटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो […]
August 28, 2018
क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र […]
August 28, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो । रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत […]