August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप सुरु हुनु दुई दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश पुग्ने भएको छ । पाकिस्तानसँग बुधबार खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने नेपाली टोली सोमबार मात्र ढाका पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भुटान र आयोजक बंगलादेश रहेका छन् […]
August 31, 2018
स्पेन (एजेन्सी)– अर्जेन्टिना तथा युभेन्ट्सका स्ट्राइकरका लागि रियल मड्रिड मोटो रकम तिर्न सहमत भएको छ । रियल युभेन्ट्सका पाउलो डिबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न सहमत भएको हो । फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै अन्य टोलीलाई झट्का दिएका छन् । एक प्रतिभावान खेलामडी माथि हस्ताक्षर गर्दै छिट्टै डिबालालाई […]
August 31, 2018
म्याड्रिड (एजेन्सी) – गतवर्ष मात्रै रियल म्याड्रिडबाट फ्रान्सेली क्लब लियोन पुगेका फरवार्ड मारियानो डियाज पुनः रियलमै फर्किएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनको स्थानका लागि रियलले मारियानोलाई ३० मिलियान युरोमा पुनः अनुबन्ध गरेको हो । रियलको यो रोनाल्डो विक्री पछि पहिलो खेलाडी अनुबन्ध हो । मारियानोले एक वर्ष पहिले आठ मिलियन युरोमा रियल छोड्दै […]
August 31, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले बार्साका एक फरवार्डसँग आफु खुसी नभएको बताएका छन् । उनले आफु र लुइस सुआरेजसँग राम्रो काम गर्न उचित खेलाडी चाहिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको लयमा खेल्न अझै तयार नभएको उनले बताएका हुन् । यसै कारण मेसी हाल सुआरेज र फिलिप्पे काउटिन्होसँग […]
August 31, 2018
न्योन (एजेन्सी)– इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड युइएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । च्याम्पियन्स लिग समूह चरणको ड्रको अवसरमा बिहीबार बेकह्यामलाई युइएफएका अध्यक्ष अलेकजेन्डर केफेरिनले अवार्ड प्रदान गरेका हुन् । ‘यो महत्वपूर्ण इभेन्टमा अवार्ड प्राप्त गर्दा गर्व महसुस गरेको छु’, ४३ वर्षे बेकह्यामले भने, ‘म यो अर्थमा भाग्यमानी छुकी मैले केहि ठूला क्लब, […]
August 31, 2018
मोनाको (एजेन्सी) – कोस्टारीका राष्ट्रिय टोली एवं रियल म्याड्रिडका गोलरक्षक कलर नाभास युरोपको उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उपाधि जित्ने क्रममा नाभासले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडी पारे । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए । नाभासले रक्षात्मक रुपमा बलियो प्रस्तुति दिएपछि विपक्षी […]
August 31, 2018
मोनाको (एजेन्सी) – स्पेनको राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् । रामोसले रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । रामोसले रक्षात्मक रुपमा मात्र नभएर आक्रमणमा […]
August 31, 2018
मोनाको (एजेन्सी) – पोर्चुगल राष्ट्रिय टोली कप्तान एवं युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लिओनेल मेसी र लिभरपुलको मोहमद सलाहलाई पछाडी पार्दै उपाधि जिते । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै गोलको मदतले रियल च्याम्पियन बन्न सफल रहेको थियो […]
August 30, 2018
मोनाको (एजेन्सी) – क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टोलीबाट […]
August 30, 2018
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडी आएका छन् । च्याम्पियन्स लिग ड्र: समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम) समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर […]