default_image

फुटबल

September 1, 2018

प्रशिक्षक महर्जन भन्छन् – ‘साफ च्याम्पियनसिपमा सेमिफाइनल पहिलो लक्ष्य’

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पार गर्नेमा नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन विश्वस्त छन् । लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको महर्जनले बताएका छन् । डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा कुरा गर्दै महर्जनले भने, ‘प्रतिद्वन्द्वि […]

September 1, 2018

एसिया कप छनोट – मलेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसियाबीच एसीसी एसिया कप छनोटअन्तर्गतको खेल सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ बजेका लागि तय खेल वर्षाका कारण ढिला सुरु भएको थियो । मलेसियाले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । यो समाचार तयार पर्दा सम्म नेपालले २ विकेट गुमाएर ५२ रन […]

September 1, 2018

लिभरपुल र चेल्सी लिग कपमा भिड्ने

लन्डन (एजेन्सी) – आठ पटकको लिग कप विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ । कपको तेस्रो राउण्डमा चेल्सीको घरेलु मैदानमा भिड्न लागेका हो । डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर […]

September 1, 2018

रियल र बार्सा यस सिजनको च्याम्पियन्स लिग दाबेदार

रियो (एजेन्सी)- स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदार रहेको पूर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले बताएका छन् । तर, दुवै  क्लब अग्रस्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लबहरु केहि बाधक रहने समेत उनको बुझाई  छ । च्याम्पियन्स लिगका लागि अरु क्लबहरु भन्दा रियल र बार्सिलोना राम्रो रहेको ग्लोबल एम्बासडर फर […]

September 1, 2018

मारियानोलाई रियलमा रोनाल्डोको जर्सी नम्वर ७

मड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडले क्लबमा भर्खरै अनुबन्धित गरेका मारियानो डियाजलाई क्रिस्टियानो रोनाल्डोको आइकोनिक जर्सी नम्वर ७ प्रदान गरेको छ । सान्टियागो बर्नबेउमा शुक्रबार मारियानो डियाजलाई सार्वजनिक गर्दै रोनाल्डोले पहिरिने रिक्त रहेको जर्सी नम्वर ७ प्रदान गरेको हो । सुपरस्टार रोनाल्डो एक महिनाअघि १०० मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेपछि रियलमा जर्सी नम्वर […]

September 1, 2018

अर्को सिजन नेयमार रियलमा हुनेछन् – मेसी

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लिओनेल मेसीले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन रियल म्याड्रिड आउने खुलासा गरेका छन् । यसै सिजन युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोको स्थानमा नेयमार म्याड्रिड आउने उनले बताएका हुन् । स्पेनिस पेपर डन ब्यालोनका अनुसार मेसीले बार्सिलोनाका पूर्व खेलाडी नेयमार रोनाल्डोको प्रतिस्थापनका रुपमा अनुबन्धित हुने बताएका छन् । रियलले यसै सिजन ब्राजिलियन फरवार्ड […]

September 1, 2018

फरक क्लबमा खेले ब्यालोन डी’ओरे जित्ने सम्भावना भएका ५ खेलाडी

पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले ब्यालोन डी’ओर उपाधिमा वर्चस्व कायम गरेका छन् । यी दुई खेलाडीबाहेक वर्तमान समयमा प्रतिभावान खेलाडी पनि थुप्रै छन् । केहि खेलाडी यस्ता छन् जसले फरक क्लबमा खेलेको अवस्थामा आफ्नो प्रदर्शन सुधार गर्न सक्छन् र उक्त व्यक्तिगत उपाधिमा अझै बलियो दावेदारी प्रस्तुत गर्ने क्षमता राख्छन् । यदि फरक […]

August 31, 2018

‘म रियल म्याड्रिडमा नै खुसी छु’ – लुका मोड्रीच

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड स्टार लुका मोड्रीचले आफु रियल म्याड्रिडमा रहने बताएका छन् । उनले आफू स्पेनी क्लबमा धेरै नै खुसी रहेको बताएका छन् । बिहीबार युइएफए उत्कृष्ट पुरुष बर्ष खेलाडी घोषित भएका मोड्रीच रियल छाडेर इन्टर मिलान जान सक्ने खबर पछिल्लो समय बाहिरिंदै आएको थियो । उनले भने, “म विश्वकै उत्कृष्ट क्लबमा रहेको […]

August 31, 2018

चेल्सी र आर्सनल सहज समूहमा

मोनाको (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग पछिको क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिगको समूह चरण सार्वजनिक भएको छ । युइएफएले फ्रान्सको मोनाकोमा शुक्रबार युरोपा लिगको समुह विभाजन गरेको हो । शुक्रबार सार्वजनिक भएको समुह विभाजनमा दुई इंग्लिस क्लब चेल्सी र आर्सनल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । चेल्सी समूह ‘एल’ मा बेलारुसको […]

August 31, 2018

साफ च्याम्पियनसिप ४ दिन बाँकी– घरेलु मैदानमा नेपालको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब मात्रै चार दिन बाँकी छ । साफ सुजुकी कप नजिकदिदै गर्दा सहभागी सबै सात राष्ट्रले आफ्नो तयारीलाई तीब्रता दिएका छन् । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल […]

Success

Thank you for your time.