September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न प्रयत्न गर्दैछ । बंगलादेशको ढाकास्थित बंगबंधु अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता जिते नेपाली फुटबलले नयाँ आयाम पाउनेछ । विगत तीन दशकदेखि सुरु भएको प्रतियोगितामा नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन […]
September 3, 2018
टुरीन (एजेन्सी) – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सिजनको सुरुआतमा इटालियन क्लब युभेन्ट्स पुगेका छन् । तर उनको अपेक्षाअनुरुप सुरुआत राम्रो हुन सकेको छैन । पाँच पटकका बेलोन डिओर विजेता रोनाल्डो गत साता यूईएफए प्लेयर आफ दि इयरको उपाधि जित्नबाट समेत बन्चित रहेका थिए । यो सिजन सिरी–ए का तीन खेल खेल्दा रोनाल्डोले आफ्नो पहिलो […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२ औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब दुई दिन मात्रै बाँकी छ । यसपटकको साफ सुजुकी कपमा सात राष्ट्रको सहभागिता रहेको छ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक पनि सेमिफाइनललाई नै पहिलो लक्ष्य […]
September 2, 2018
मोनाको (एजेन्सी) – निकै प्रतिक्षा गरिएको सन् २०१८/१९ को च्याम्पियन्स लिगको समूह चरणको खेल तालिका बिहीबार सार्वजनिक भएको छ । समूह चरणको ड्रबाट केहि रोमान्चक र उत्सुक समुह भएसँगै सिर्जना भएसँगै फुटबल समर्थकहरु मुख्य खेलको मिति याद गर्न थालिसकेका छन् । युरोपका ठूला टोली सहभागी हुने यस प्रतियोगितामा समुह चरणमा यी ५ खेल रोमान्चक बन्ने […]
September 2, 2018
बनर्लि (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड विजयी हुँदा अर्को खेलमा टोटेनह्याम पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले बनर्लिलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा टोटेनह्यामले वाटफोर्डलाई २–१ ले नतिजा सुम्पियो । १० खेलाडीमा समित हुँदै खेलको अन्त्य गरेको युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले लगरेका थिए । पहिलो गोल २७ औं […]
September 2, 2018
कार्डिफ (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको आर्सनलले आइतबार कार्डिफलाई ३–२ ले हराउँदै विजय यात्रालाई जारी राखेको छ । खेल सकिन ९ मिनेट अघि अलेकजेन्डर लाकाजेटेले गोल गरेपछि आर्सनल दोस्रो जित हासिल गर्न सफल भएको हो । स्कोर्डान मुस्ताफीले ११ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए […]
September 2, 2018
यदि कुनै फुटबल समर्थकलाई उनको सबैभन्दा मन पर्ने खेलाडीको नाम सोध्ने हो भने धरैको जवाफमा स्ट्राइकर नै नाम हुन्छ । स्ट्राइकरले गोल गर्दा खेलमा जुन प्रभाव छाडछन् त्यसले गर्दा उनीहरुको महत्व अझ धेरै हुन्छ । विश्वकै उत्कृष्ट खेलाडी को हुन् भन्ने प्रश्नको जवाफमा समेत अधिकांश स्ट्राइकरहरुको नाम जोडिन्छ । अरुभन्दा सफल स्ट्राइकर तिनै हुन्छन् जसको […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप टोलीका सबै खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ […]
September 2, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार राती युभेन्ट्सले पार्मालाई २-१ ले पराजित गरेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुरै समय आक्रमणमा उतारेपनि उनले गोल गर्न भने सकेनन् । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली युभेले अग्रता लिएको थियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अगाडी बढाए । ३३ औं मिनेटमा जर्भिन्होले गोल […]
September 2, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । रियलले ला लिगामा लगातार तेस्रो जित निकाल्ने क्रममा लेगानेसमाथि ४–१ को फराकिलो जित निकालेको हो । रियलको फराकिलो जितमा करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । लेगानेसका गुइडो कारिल्लोले एक गोल गरे । घरेलु […]