September 4, 2018
पोखरा (हाम्रो खेलकुद) – बंगालादेशमा मंगलबारबाट सुरु हुने साफ च्याम्पियनसिपको उपाधि जितेमा पोखरेली खेलप्रेमी तथा व्यवसायी इच्छामान बुद्धाचार्यले नेपाली टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन । हंसराज हुलास चन्द एण्ड कम्पनीको बजाज मोटरसाइलका सब डिलर इच्छा शक्ति अटोमोबाइल प्राली पोखराका अध्यक्ष इच्छामानले आफूले नेपाली टिमलाई हौसला प्रदान गर्नका लागि नगद दिने घोषणा गरेको […]
September 4, 2018
ज्युरीच (एजेन्सी) – अर्जेन्टिनाको राष्ट्रिय टोली एवं युरोपको महारथी बार्सिलोनाका कप्तान एवं स्टार खेलाडी लिओनेल मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन् । सन् २००६ देखि लगातार शीर्ष ३ स्थानमा पर्दै आएका अर्जेन्टिनी फरवार्ड यसपटक भने सो सुचिमा अटाउन सकेनन् । उनी १० खेलाडीको प्रारम्भिक […]
September 4, 2018
जाग्रेब (एजेन्सी) – फिफा विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले पोर्चुगलक फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई स्वार्थी र रिसाहा भनेका छन् । प्रशिक्षक डालीचले कोरेसियाको स्थानीय संचारमाध्यमसँग बोल्दै भने, ‘क्रिस्टियानो रोनाल्डो अहंकारी खेलाडी हुन् । उनलाई म कहिलेपनि आफ्नो टोलीमा लिन्न । ‘ पाँच पटकका ब्यालोन डी ओर बिजेता रोनाल्डोले बिहिबार सम्पन्न युएईएफए समारोहमा सहभागिता […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अर्को इतिहासको नजिक आइपुगेको छ । साफ च्याम्पियनसिपको १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । बुधबारबाट प्रतियोगिता बंगबन्धु रंगशालामा सुरु हुँदैछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको हरेक पटक फाइनल पुग्ने लक्ष्य हुन्छ । तर, टोलीले फाइनल पुग्ने सफलता अहिले सम्म […]
September 3, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका आएर पनि उत्साहित त छन् नै ,तर बोल्ने बेलामा भने सम्हालिएर बोलिरहेका छन् । उनले काठमाडौं भनाईलाई साफ सुजुकी कप (साफ च्याम्पियनसिप) सुरु हुने अघिल्लो दिन सोमबार पनि बदलेनन् । ‘सेमिफाइनलसम्म पुग्ने टोलीको पहिलो लक्ष्य हो, प्रि म्याच कन्फ्रेन्समा महर्जनले भने, अन्तिम […]
September 3, 2018
ढाका (हाम्रो खेलकुद) – समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस। खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी […]
September 3, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत […]
September 3, 2018
एजेन्सी – विश्व फुटबलमा चर्चित खेलाडी लुईस फिगो, राउल, बेबेटो, गर्रिन्चा, जर्ज बेस्ट, एरिक केन्टोना, डेभिड ब्याकम र ब्र्यान रोब्सन लगायत खेलाडीमा एकै समानता छ । फुटबलमा ७ नम्बरमा जर्सी लगाउने फुटबलहरुको सुचिमा यी नाम जोडिएका छन् । इतिहासलाई हेर्ने हो भने फुटबलमा जर्सी नम्बर ७ राइट विंगरले लगाउने चलन थियो । तर समयको परिवर्तनसंगै […]
September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे । उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस […]
September 3, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो । हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा इभान राकीटिचको पास सदुपयोग गर्दै खेल […]