September 5, 2018
मिलान (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन लिग पुगेपछि त्यहाँको आर्थिक अवस्था उथलपुथल भएको छ । १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका रोनाल्डोको तलब पनि निकै धेरै छ । यसअघि सर्वाधिक कमाउने खेलाडी रहेका गोन्जोलो हिगुआइनभन्दा रोनाल्डोको कमाई तीन गुणा बढी छ । पूर्व रियल मड्रिड स्टार खेलाडी रोनाल्डो सिरी–ए मा सबैभन्दा बढि […]
September 5, 2018
पेरिस– रुस विश्वकप विजेता फ्रान्स आफ्नो कप्तान ह्युगो लोरिस विना पहिलो पटक मैदानमा उत्रिने भएको छ । विश्वकप पछि पहिलो पटक मैदानमा प्रवेश गर्दै गरेको फ्रान्स राष्ट्रिय टोली आफ्नो पहिलो मैत्रिपुर्ण खेलमा जर्मनीको सामना गर्दैै छ । बिहिबार लोरिसको स्थान बेन्जामिन लेकोम्टेले लिने प्रशिक्षक डिडिएर देशच्याम्पले बताएका छन् । लोरिस दुई खेलका लागि मैदान बाहिर […]
September 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीचले राम्रो प्रदर्शन गरेका कारण क्रोएसियाका मिडफिल्डर नै उपाधि हकदार भएको बताएका छन् । गत साता फ्रान्सको मोनाकोमा भएको यूईएफए अवार्ड समारोहबाट लुका मोड्रीचले उत्कृष्ट पुरुष खेलाडीको उपाधि जित्दै घर फर्किए । रियल म्याड्रिडले पछिल्लो सिजन च्याम्पियन्स लिग […]
September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनाको राष्ट्रिय टोली तथा युरोपकै महारथी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीलाई सर्वकालिन महान खेलाडी भन्ने धेरै छन् । अंग्रेजीमा एउटा शब्दावली नै प्रख्यात छ, गोट अर्थात् ‘ग्रेटेस्ट अफ अल टाइम ‘। मेसीले १७ वर्षको उमेरदेखि आफ्नो व्यवसायिक फुटबल करियर शुरु गरेका थिए । १४ वर्ष पछि उनको प्रदर्शनले उनलाई वर्तमान अवस्थामा विश्वकै […]
September 5, 2018
म्युनिख (एजेन्सी) – विश्वविजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्ड जर्मन क्लब बायर्न म्युनिखमा जाने पक्का भएको छ । २२ वर्षीय पाभार्ड जर्मन क्लब स्टुटगार्डबाट जर्मन च्याम्पियन म्युनिखमा जाने पक्का भएको हो । उनी अर्काे सिजन म्युनिख प्रस्थान गर्नेछन् । स्टुटगार्डमा पाभार्डको सम्झौता २०२१ सम्म छ । पाभार्डलाई अनुबन्ध गर्न इंग्लिस क्लब लिभरपुल, टोटनह्याम र आर्सनलले अनुबन्ध […]
September 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेन राष्ट्रिय टिमका फरवार्ड डिएगो कोस्टाले राष्ट्रिय टिमबाट नखेल्ने भएका छन् । उनले आफ्नो व्यक्तीगत कारण देखाउदै युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन् । स्पेनले युइएफए नेश्नल लिगमा इंग्लयान्ड र क्रोएसियासँग खेल्दै छ । समूह ए चारमा रहेको स्पेनले शनिबार बेम्बलीमा इंग्लयान्डको सामना गर्ने छ । एटलेटिको मड्रिडका २९ बर्षीय स्ट्राइकरको […]
September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियानल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थानले रियल म्याड्रिड कमजोर भएको बताएका छन् । रियल म्याड्रिडमा पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेसँगै उनी ८८ मिलियन पाउण्डमा युभेन्ट्स पुगेका थिए । रियलले एटलेटिको मड्रिडसँग युएईएफए सुपर कपको उपाधि गुमाउन पुगेको थियो । तर, […]
September 5, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् । उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३.३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो । स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । सोहि […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि […]
September 4, 2018
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा विजयी सुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । बंगलादेशका लागि पहिलो गोल टोपु ब्रमनले दोस्रो मिनेटमा पेनाल्टी माफर्त गरेका थिए । अर्को गोल ४७ औं मिनेटमा महबुर रहमानले गरेका थिए । […]