September 6, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्दैछ । दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएको हुनाले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ । भुटानको फुटबल पछिल्लो समय उकालो लाग्ने क्रममा छ । ठिक उल्टो नेपाली फुटबलले भने सफलता हासिल गर्न […]
September 6, 2018
एजेन्सी – पछिल्लो केहि वर्षमायता अमेरिकन र चाइनिज फुटबलको द्रुत विकास स्वागतयोग्य रहेको छ । धेरै खेलाडीहरुले विशेष गरी आफ्नो करिअरको अन्तिम समयमा युरोप छाडेर चिन र अमेरकाको लिगबाट धेरै कमाई गरी रहेका छन् । संयुक्त राज्य अमेरिका फुटबलरहरुलाई आफ्नो करियरको अन्त्यतर्फ खेल्ने उपयुक्त लिग थियो । डेभिड बेकह्याम पहिलो नाम चलेका खेलाडी थिए जसले […]
September 6, 2018
मिलान (एजेन्सी) – इटालियन क्लब इन्टर मिलानमाथि लगाएको रियल म्याड्रिडको आरोपमाथि कारवाही नहुने फिफाले बताएको छ । क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई अनुबन्ध गर्न अवैध दृष्टिकोण लगाएको भन्दै रियलले आरोप लगाएको थियो । सन् २०१२ मा टोटनह्यामबाट रियल अनुबन्ध भएका मोड्रिचले रुस विश्वकपमा क्रोएसियाको नेतृत्व गर्दै फाइनल सम्म पुर्याउन महत्वपुर्ण योगदान दिएका थिए । सोही रुस […]
September 6, 2018
बार्सिलोना (एजेन्सी) – युरोपमा पाएको सफलताका आधारमा लियोनल मेसीले अझ धेरै च्याम्पियन्स लिग उपाधी जित्न सक्षम रहेको फरवार्ड लुईस सुआरेजले बताएका छन् । बार्सिलोनाका स्टार मेसीले ५ ब्यालोन डी’ओर उपाधी आफ्नो नाम गर्दा चार च्याम्पियन्स लिग सहित ३३ उपाधी जितेका छन् । बार्सिलोनामा उनकै सहकर्मी रहँदै आएका सुआरेजले भने, ‘विश्वकप र च्याम्पियन्स लिग पछी मेसी […]
September 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा दुई सातापछि आयोजना हुने एसियन स्कुल यु–१८ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ । विराटनगरमा भैरहेको प्रशिक्षणबाट दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । बन्द प्रशिक्षणमा २४ खेलाडी रहेका थिए । खेलाडी छनोट मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ, प्रशिक्षक पासाङ तामाङ र गोलकिपर प्रशिक्षक चक्र तामाङले […]
September 5, 2018
ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारतले साफ सुजुकी कपमा विजयी शुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको समूह ‘बी’ को खेलमा भारतले श्रीलंकालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । भारतको जितमा आशिक कुरुनियान र लालियन्जुला चाङ्टेले गोल गरे । साविकको विजेता भारतले खेलको ३५औं मिनेटमा अग्रता बनाएको थियो । […]
September 5, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार तथा कप्तान लियोनल मेस्सीले स्पेनीस ला लिगको इतिहासमा एक नयाँ रेकर्ड बनाएका छन् । उनले ला लिगाको इतिहासमा १५० असिस्ट गर्ने एक मात्र व्यक्ती बन्दै नयाँ रेकर्ड बनाएका हुन् । मेसीले आफ्नो कीर्तिमानीको लामो सुचिमा अर्को नयाँ कीर्तिमान थपेका हुन् । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार आफ्नै घरेलु मैदानमा नयाँ टोली […]
September 5, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन आफ्ना हरेक सफलतामा परिवारलाई सम्झने गर्छन् । उनी खेल जीवनमा फेरि एकपटक त्यस्तै सफलताको नजिक छन् । राष्ट्रिय टोलीबाट डेब्यू गरेको एक दशक पछि उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने क्रममा छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा उनले मौका पाए उनी राष्ट्रिय टिमबाट […]
September 5, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानको सामना गर्दैछ। उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस। खेल : नेपाल विरुद्ध भुटान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी, डीस होम एक्सन […]
September 5, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोली साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को यस्तो मोडमा आइपुगेको छ, जसको प्रतिकुल नतिजाले टोली प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालले अघिल्लो चरणको यात्रालाई बलियो बनाउन बिहीबार भुटानसँगको खेलमा निश्चित जित निकाल्नु पर्ने हुन्छ । च्याम्पियनसिपको पहिलो दिन पाकिस्तानलाई २–१ को नतिजा सुम्पदै नेपालले निराशाजनक सुरुवात गरेको थियो । नेपालको […]