default_image

फुटबल

September 6, 2018

भुटानविरुद्ध नेपालको अग्रता , अनन्तको गोल

प्रकाश तिमल्सिना ढाका – नेपालले साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानविरुद्ध अग्रता लिएको छ । अनन्त तामाङको गोलबाट नेपालले २१ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अनन्तले सिक्स याडबक्सको लाइनबाट हेड गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल हो । उनले एएफसी सोलिडारिटी कपमा लाउसविरुद्ध २–२ को […]

September 6, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध भुटान [लाइभ अपडेट]

नेपाल ४-० भुटान  नेपालको सुरुआती ११ : किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, बिशाल राई र अन्जन विष्ट ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते भर्खरै वामअप सकिएको छ । आज नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाली टिमको कप्तानी गोलरक्षक […]

September 6, 2018

नेपाल विरुद्ध भुटान – वार्मअप [फोटोफिचर]

विवेक सुवेदी ढाका – साफ च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । खेलअघि वार्मअप गर्दै नेपाली टोलीको फोटो फिचर:

September 6, 2018

किरण पहिलो पटक राष्ट्रिय टोलीको कप्तान

प्रकाश तिमल्सिना ढाका – गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा बिहीबार उनले कप्तानीको अवसर पाएका हुन् । नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न […]

September 6, 2018

मैत्रीपूर्ण खेलमा पोर्चुगल र क्रोएसिया भिड्दै

लिस्वन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज राति विश्व उपविजेता क्रोएसियाले पोर्चुगलको भ्रमण गर्दैछ । पोर्चुगल र क्रोएसियाबीचको खेल इस्टेडियो डु अल्गरभमा बिहिबार राति १२ः३०  बजेपछि शुरु हुनेछ । गत जुन/जुलाईमा भएको विश्वकप फुटबल पछि पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन लागेको हो । यसबीचमा घरेलु क्लब लिगका तीन देखि चार चरणका खेलहरु सकिएका छन् । […]

September 6, 2018

भुटानविरुद्ध नेपालको पहिलो रोजाई तय, किरणले कप्तानी गर्ने

प्रकाश तिमल्सिना ढाका –साफ च्याम्प्यिनसिप ( साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानसँग खेलको विराज, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई आराम दिए प्रशिक्षक बालगोपाल महर्जनले दीनेश राजवंशी, सुनिल बल र विशालाईलाई पहिलो रोजाइमा राखेका छन् ।   आजको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी […]

September 6, 2018

नेपाल र भुटान दुवै ‘गर या मर’ को स्थितिमा

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकास्थित बंगबंधु रंगशालामा साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो चरणको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाली समयअनुसार ३:४५ मा सुरु हुने खेलको नतिजाले प्रतियोगितामा नेपालको भाग्य निर्धारण गर्नेछ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ को पराजय बेहोर्दै प्रतियोगितामा निराशाजनक सुरुआत गर्यो । कप्तान बिराज महर्जनले पेनाल्टी क्षेत्रभित्र […]

September 6, 2018

जर्मनी विश्वविजेता फ्रान्सको सामना गर्दै

म्युनिख (एजेन्सी) – युइएफए नेसन्स लिगमा आज राति जर्मनीले विश्वविजेता फ्रान्सको सामना गर्दैछ । युइएफए नेसन्स लिगको समूह ‘ए’ मा रहेको जर्मनीले पहिलो खेलमा फ्रान्सको सामना गर्न लागेको हो । खेल जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा नेपाली समय अनुसार रातको १२ः३० बजेपछि शुरु हुनेछ । विश्वकपमा गरेको खराव प्रदर्शनलाई बिर्संदै जर्मनी यही खेलबाट पुनरागमन गर्ने […]

September 6, 2018

साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा […]

September 6, 2018

मैत्रीपूर्ण खेलमा स्लोभाकिया विजयी

स्लोभाकिया (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्लोभाकिया विजयी भएको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा स्लोभाकियाले डेनमार्कमाथि ३–० को सहज जित निकालेको हो । स्लोभाकियाको जितमा आदम नेमिक, अल्वर्ट रस्नकले गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कमाथि खेलको शुरुबाटै आक्रमण बुनेको स्लोभाकियाले ११औं मिनेटमा अग्रता बनाएको थियो । जुराज कुकाको […]

Success

Thank you for your time.