September 9, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । दोस्रो हाफ चल्दा भारतले २-० को अग्रता लिएको छ । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कप अन्र्तगत समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा साविकको विजेता भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको हो । भारतका लागि निखिल चन्द्रशेखर र मनवीर सिंहले गोल गरे .। यो खेलमा जित हात पारे भारत समूह […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । खेलको पहिलो हाफमा भारतले २-० को अग्रता लिएको छ । भारतका लागि निखिल पुजारीले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर मनवीर सिंहले अग्रता दोब्बर पारे । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । […]
September 9, 2018
एजेन्सी – सन् २०१८ मात्र भएपनि अहिले नै सन् २००० पछि जन्मिएका खेलाडीहरुको बाहुल्यता बढ्न थालिसकेको छ । फुटबलमा भएको यो प्रगति हेर्न रमाइलो रहेको छ । दुई वर्ष अघि मोइज किन सन् २००० मा जन्मिएर युरोपको शीर्ष चार मध्यका लिगमा डेब्यु गर्ने पहिलो खेलाडी बनेका थिए । तर अहिलेभने रायन सेस्सेगनन, जेडन सान्चो जस्ता […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुगेको नेपाली फुटबल टोलीले आज प्रशिक्षण नगर्ने भएको छ । बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा शनिबार अन्तिम रोजाइमा नपरेका खेलाडीले केहि समय जिममा बिताए । पहिलो रोजाईका खेलाडीले रिकभरी सेसनका रुपमा स्विमिङ पुलमा समय बिताएका छन् । पाकिस्तानसँग २–१ को हारसँगै साफ च्याम्पियनसिपको यात्रा गरेको […]
September 9, 2018
लन्डन (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा स्पेनले इङ्ल्याण्डलाई पराजित गरेको छ । लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेनले घरेलु टोली इंग्ल्यान्डमाथि २–१ को जित निकालेको हो । स्पेनको जितमा साउल निग्वेज र रोड्रिगोले गोल गरे । इंग्ल्यान्डका मार्कोस् रासफोर्डले गोल गरे । वेम्वली रंगशालमा आइतबर बिहान भएको खेलमा घरेलु टोलीले ११औं मिनेटमा अग्रता बनाएको थियो […]
September 9, 2018
म्याड्रिड (एजेन्सी) – गत सिजन रियल म्याड्रिडको बेन्च निकै मजबुत रहेको थियो । चाहेको अवस्थामा रियलले मुख्य टोलीकै स्तरका खेलाडीलाई मैदानमा उतार्न सक्ने क्षमता थियो । ती खेलाडीले मैदानमा उत्रेर राम्रो प्रदर्शन गर्थे र टोलीलाई जिताउँथे पनि । क्लबले जारी ट्रान्सफर विन्डोमा गरेका केहि गल्ति भने अहिले आएर टोलीलाई महँगो पर्ने देखिएको छ । यसअघिका […]
September 9, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा आयोजकलाई २-० ले पराजित गर्दै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो। साफ च्याम्पियनसिपमा नेपाली टोलीले पर्याप्त तयारी र श्रोतविना पनि राम्रो प्रदर्शन गरेको क्रिकेटर वसन्त रेग्मीले बताए। खेलपछि हाम्रो खेलकुदसँग वसन्तले भने, “मैले नेपाली टोलीको खेल हेरे, नतिजा सकारात्मक आयो। खेलाडीहरुले निकै मेहेनत गरेको […]
September 8, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – साफ च्याम्पियनसिपअन्तर्गत शनिबार विमल घर्तिमगरले बंगलादेशविरुद्ध गोल गर्दै नेपाललाई २-० को जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । उनकै गोलमा नेपालले जित्नैपर्ने खेलमा अग्रता लिएको थियो । यसअघि समूह चरणकै पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि विमलले गोल गरेका थिए । २० वर्षीय फरवार्डले राष्ट्रिय टोलीका लागि हालसम्म ८ गोल गरिसकेका छन् । […]
September 8, 2018
ब्युनोस आएर्स (एजेन्सी) – अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीले टिमको कुनै पनि खेलाडीलाई मेस्सीको जर्सी नं. १० दिने सक्ने विकल्प सोचेका छन् । बार्सिलोनाका कप्तान मेसीले निरन्तर राष्ट्रिय टिमबाट केहि समयका लागि विश्राम लिदै आएका छन् । सोहि कारण उनी यस महिना पनि अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा उपस्थीत छैनन् । उनको अनुपस्थितिमा अर्जेन्टिनाको मैत्रीपूर्ण खेलमा महान जर्सी […]