September 10, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीको यसपटकको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल यात्रा जति चुनौतीपूर्ण रह्यो त्यत्तिनै सफल पनि । विगतमा गोलको खडरी तोड्न नसक्ने आरोप खेप्दै आएको नेपाली टोलीले २५ वर्षे इतिहास बोकेको साफको समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल गर्न सफल भएको छ । यसअघि समूह चरणमा अपराजित रहेको इतिहास […]
September 10, 2018
म्युनिख (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको छ । जर्मनीले पेरुमाथि २–१ को कठिन जित निकालेको हो । सिनसेममा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली जर्मनीले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । जर्मनीको कठिन जितमा जुलियन ब्रान्ट र निको स्कुल्जले गोल गरे । पेरुका लागि लुइस एडभिन कुलाले गोल गरे […]
September 10, 2018
पेरिस (एजेन्सी) – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती रुस विश्वकप विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ ले पराजित गरेको छ । फ्रान्सले युवा स्टार किलियन एमबाप्पेको १४ औं मिनेटको गोलसँगै खेलमा सुरुआती अग्रता लिएको थियो । उनले ब्लेस माटुइडीको पासमा गोल गरेका थिए । दोस्रो हाफमा रायन बाबेलले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ६७ […]
September 10, 2018
आर्हुस (एजेन्सी) – स्पर्स मिडफिल्डर क्रिस्टियन एरिक्सनले म्यान अफ द म्याच प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिगअन्तर्गत आइतबर डेनमार्कले वेल्सलाई २-० ले पराजित गरेको छ । पछिल्लो खेलमा डेनमार्कका सिनियर खेलाडीले फुटबल संघविरुद्ध आन्दोलन गर्दै राष्ट्रिय टोली छाड्ने चेतावनी दिएर नखेलेपनि यस खेलमा भने डेनमार्कले माग पूरा गर्दै बलियो टोली उतारेको थियो । खेलको पहिलो हाफमा […]
September 10, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले माल्दिभ्सलाई २-० ले पराजित गर्यो । समूह ‘बी’ को अन्तिम नतिजासँगै भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बन्यो । त्यसै समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो । शुक्रबार श्रीलंका र माल्दिभ्सको खेल गोलरहित […]
September 9, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टिमका डिफेन्डर ह्यारी मगाएरले लेस्टर सिटीसँगको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले सिटीसँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन् । सन् २०१७ मा हल सिटीबाट लेस्टर आएका २५ बर्षीय मगाएरले २०१८ विश्कपमा इंग्लयान्ड सेमिफाइनल पुग्दा महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनलाई सिजनको सुरुआतमा म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न खोजेको […]
September 9, 2018
एजेन्सी – लिभरपुल तथा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले अफ्रिका कप अफ नेसन्सको छनोट चरणअन्तर्गत शनिबार नाइजरविरुद्धको खेलमा रोमाञ्चक प्रदर्शन गरेका छन् । उनले खेलमा दुई गोल र दुई असिस्ट मात्र दिएनन्, दुई पटक पेनाल्टीमा गोल गर्न पनि चुके । सलाहकै प्रदर्शनमा इजिप्टले नाइजरमाथि ६–० ले जित दर्ता गर्यो । सलाहले खेलको पहिलो मिनेटमा पहिलो […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् । उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कपमा नेपालले सेमिफाइनलमा माल्दिभ्स प्रतिद्धन्द्धी पाएको छ । गोलाप्रथामा माल्दिभ्सले विजयी भएपछि नेपालले माल्दिभ्स प्रतिद्धन्द्धी पाएको हो । माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले बाजी मार्न सफल भएको हो । माल्दिभ्स र श्रीलंकाले भारतसँग […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतले आइतबार माल्दिभ्समाथि २–० को सहज जित निकाल्यो । समूहमा भारत अपराजित रह्यो । भारतले यसअघि श्रीलंकालाई २–० ले नै पराजित गरेको थियो । भारतले अब फाइनल प्रवेशको लागि पाकिस्तानसँग खेल्नेछ । […]