September 11, 2018
ओसाका (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली पावरआउस जापानले कोस्टा रिकालाई पराजित गरेको छ । जापानले कोस्टा रिकामाथि ३–० को सहज जित निकालेको हो । जापान ओसाकास्थित सुइटा सिटी स्टेडियममा मंगलबार भएको खेलमा जापानलाई सहज जित दिलाउन सो सासाकी, टाकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । घरेलु टोली जापानले खेलको १५औं मिनेटमा सो […]
September 11, 2018
न्यूयोर्क (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र एल साल्भाडोर खेल्दै छन् । नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे हुने खेलमा ब्राजिलका प्रशिक्षक टिटेले बलियो टोली उतार्ने अपेक्षा गरिएको छ । विश्वकपपछि अन्य टोलीले आफ्नो ठूला खेलाडीलै विश्राम दिएपनि ब्राजिलले भने रोबर्टो फिर्मिनो, नेयमार, फिलिपे कोउटिन्हो, क्यसेमिरो र डग्लस कोस्टालगायतका खेलाडीलाई टोलीमा समेटेको छ । यसअघि […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका – पाँच वर्षअघि सन् २०१३ मा काठमाडौंमा साफ च्याम्पियनसिप आयोजना गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियन बने सबै खेलाडीलाई अर्पाटमेन्ट दिने घोषणा गरेको थियो । जित्नु अघि नै पुरस्कारले खेलाडीको मनोबल बढ्ने भन्दै सबैले एन्फाको कदमको उच्च प्रशंसा गरे । नेपाल, जहाँ खेलाडीलाई पुरस्कारमा सिमित रकम छुट्टाने सरकारी परम्परालाई चुनौति […]
September 11, 2018
विवेक सुवेदी ढाका– साफ च्याम्पियनसिपअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार सेमिफाइनलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेलको अघिल्लो दिन नेपाली टोलीले ढाकास्थित शेख जमाल धनमुन्डि फुटबल क्लबको मैदानमा प्रशिक्षण गर्यो । उक्त प्रशिक्षणको फोटो फिचर :
September 11, 2018
प्रकाश तिमल्सिना ढाका– नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनका लागि यसपटक साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भ्रमण व्यक्तिगत रुपमा उनका लागि यादगार बनिसकेको छ । तर, उनले देखेको अर्को सपना भने पुरा हुन बाँकी छ । राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिप जिताउने उनको लक्ष्यमा पुग्न नेपाल दुई खेल टाढा छ । ढाकाको बंगबन्धु राष्ट्रिय स्टेडियममा […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप ) मा नेपाललाई सबैले दाबेदारका रुपमा हेरेका छन् । यद्दपी नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ वर्ष सार्क गोल्ड कपका नाम सुरु हुँदै १९९७ मा साफ च्याम्पियनसिप र अहिले साफ सुजुकी कप रहेको च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । बुधबार […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि तयार रहेको बताएका छन् । माल्दिभ्सकै टीसी स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका किरण नेपाल पहिलो पटक फाइनल खेल्न तयार रहेको बताए । ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स […]
September 11, 2018
लन्डन (एजेन्सी) – चेल्सी तथा जर्मन राष्ट्रिय टोलीका डिफेन्डर एन्टोनियो रुडीगरले विश्व फुटबलमा इडेन हजार्डभन्दा उत्कृष्ट लियोनल मेसीबाहेक कोहि नरहेको बताएका छन् । सन् २०१२ यता हजार्ड चेल्सीका लागि प्रमुख हतियार रहेपनि रोनाल्डो र मेसीलाई ब्यालोन डी’ओरको रेसमा भेट्न सकेका छैनन् । रोनाल्डोको वर्तमान समयको दावेदारिलाई बेवास्ता गर्दै जर्मनीका रुडीगरले मेसी सर्वाधिक उत्कृष्ट खेलाडी रहेको […]
September 11, 2018
एजेन्सी – फुटबलमा गोलरक्षक हुनु सायद सबैभन्दा गाह्रो काम हो । खेलभरि जति नै बचाउ गरेपनि एक गल्ति मात्र गरेमा सबैले आफ्नो राम्रो काम भुल्ने गर्दछन् । गोलरक्षकहरुले आफुले पाउनु पर्ने भन्दा थोरै मात्र जस पाउने गरेको उदाहरण नै छ । फुटबल मैदानमा गरिने यो कठिन कार्यका लागि अत्यन्तै धेरै मेहेनत र एकाग्रताको आवश्यकता रहन्छ […]