default_image

फुटबल

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध माल्दिभ्स [लाइभ अपडेट]

नेपाल ०-३ माल्दिभ्स नेपालको सुरुआती ११: किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास  (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र माल्दिभ्सबीचको  पहिलो सेमि फाइनल  खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । खेल स्थानीय […]

September 12, 2018

माल्दिभ्सविरुद्ध सुरुआती ११ घोषणा, टोलीमा परिवर्तन छैन

प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् । नेपालको सुरुआती एघारमा किरण चेम्जोङ गोलरक्षक छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रहनेछन् । मिडफिल्डको जिम्मेवारी रोहित […]

September 12, 2018

साफमा तेस्रोपटक सेमिफाइनल खेल्ने खेलाडीहरु

ढाका (हाम्रो खेलकुद) – नेपालले आज साफ सुजुकी कपको सेमिफाइनलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानिय समय अनुसार ४ बजेपछि खेल शुरु हुनेछ । साफको २५ वर्षे इतिहासमा नेपालले अहिलेसम्म सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप बाहेक नेपालले अघिल्ला दुई संस्करणको सेमिफाइनलमा स्थान बनाएको थियो […]

September 12, 2018

माल्दिभ्सविरुद्ध टोलीमा परिवर्तन नहुने सम्भावना

प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलका लागि शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलेका पहिलो रोजाई नै उत्रने सम्भावना प्रबल छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी प्रतियोगितको उक्त खेलमा भरत खवास र निराजन खड्का पहिलो रोजाइमा भित्रिएका थिए । नेपालले यसअघि खेलेका […]

September 12, 2018

रिचार्लीसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल ५-० ले विजयी

ल्यान्डओभर (एजेन्सी) – ब्राजिलो राष्ट्रिय टोलीबाट पहिलो पटक सुरुआती रोजाईमा खेलिरहेका एभरटनका रिचार्लीसनले दुई गोल गरेपछि ब्राजिलले म्यारील्यान्डमा भएको मैत्रीपूर्ण खेलमा एल साल्भाडोरलाई ५-० ले पराजित गरेको छ । प्रशिक्षक टिटेले गोलरक्षक नेटो र डिफेन्डर एडार मिलिसाओलाई डेब्यु गराएको खेलमा पहिलो रोजाइमा परेका रिचार्लीसन फरवार्ड र आर्थरले मिडफिल्डमा खेलेका थिए । विश्व वरियताको ७२ औं […]

September 12, 2018

साफ सुजुकी कपः माल्दिभ्सविरुद्ध उत्रदै नेपाल, इतिहास रच्न बाट एक जित टाढा

प्रकाश तिमल्सिना ढाका- दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियन) साफ सुजुकी कपको १२औं संस्करणको सेमिफाइनलका खेलहरु आज हुदैछ । अहिलेसम्म फाइनलको यात्रा तय गर्न नसकेको नेपालले आज पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नै दोस्रो सेमीफाइनलमा साविकको विजेता भारतले […]

September 12, 2018

बेल्जियमद्वारा आइसल्यान्ड सहजै पराजित

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ३-० ले पराजित गरेको छ । बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे । खेलको पहिलो हाफमा फरवार्ड लुकाकुलाई आइसल्यान्डका वेरीर इंगि इन्गासनले पेनाल्टी क्षेत्रभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो । हाजार्डले २९ औं मिनेटमा उक्त पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली […]

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध माल्दिभ्स – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस खेल : नेपाल विरुद्ध माल्दिभ्स खेल हुने […]

September 12, 2018

रियल सन् २०१८ को उत्कृष्ट युरोपियन क्लब घोषित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन क्लब एसोशियसन (इसीए) द्वारा सन् २०१८ को उत्कृष्ट युरोपियली क्लब घोषित भएको छ । उक्त अवार्ड रियललाई इसीएको महासभाका दौरान प्रदान गरिएको थियो । रियलले पछिल्लो बर्ष यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै आर्सनल र चेल्सी फुटबल क्लबले उत्कृष्ट महिला फुटबल क्लबको उपाधि पाए । १३ […]

September 12, 2018

विश्वकप उपविजेता क्रोएसियाविरुद्ध स्पेनको ६ गोल

म्याड्रिड (एजेन्सी) – रुसमा सम्पन्न फिफा विश्वकपमा उपविजेता बनेको क्रोएसिया यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा स्पेनसँग ६-० ले पराजित भएको छ । शनिबार भएको खेलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको स्पेनले क्रोएसियालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्यो ।  साउल निगुएजले पहिलो हाफको २४ औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता […]

Success

Thank you for your time.