default_image

फुटबल

September 12, 2018

साफ च्याम्पियनसिप : दोहोरियो इतिहास, बाहिरियो नेपाल

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप २०१८ अन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ३–० ले पराजित हुँदै नेपाल फेरी एकपटक फाइनल अगावै घर फर्किएको छ । पहिलो पटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो । इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौं […]

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल फेरि फाइनल पुग्न असफल

प्रकाश तिमल्सिना ढाका – हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली फुटबल टोली साफ च्याम्यिनसिप (साफ सुजुकी कप) को फाइनल पुग्न फेरि असफल भएको छ । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । १९ वर्षको बीच चौथो पटक सेमिफाइनल खेल्दा नेपाललाई एक पटक पनि सफलता मिल्न सकेको […]

September 12, 2018

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाल ३-० ले पछाडी

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा माल्दिभ्सविरुद्ध नेपाल ३-० ले पछाडी पारेको छ । इब्राइम वाहिद हसनले लगातार दुई गोल गर्दै माल्दिभ्सलाई सेमिफाइनल नजिक पुर्याएका हुन् । नेपाललाई अब खेलमा फर्कन केहि मिनेटमा ३ गोल गर्नुपर्ने छ । नेपाल यस खेलमा पराजित भए लगातार चौथोपटक सेमिफाइनलमा पराजित हुनेछ ।

September 12, 2018

साफ च्याम्पियनसिप सेमिफाइनल  : नेपाली टोलीलाई इतिहास बदल्ने चुनौती

प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को उपाधि जित्ने सम्भावनालाई जीवित राख्ने नेपाली टोलीसँग कम्तिमा ४५ मिनेट समय बाँकी छ । किन की नेपाल बंगबन्धु नेसनल स्टेडियममा जारी माल्दिभ्सविरुद्धको सेमिफाइनलको पहिलो हाफमा १–० ले पछाडि परेको छ । पहिलो पटक फाइनल प्रवेशका लागि अहिले सम्मको नेपालको सेमिफाइनल इतिहासलाई बदल्नु पर्ने […]

September 12, 2018

साफ च्याम्प्यिनसिप सेमिफाइनल : पहिलो हाफमा नेपाल पछाडि

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ । कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको […]

September 12, 2018

सेमिफाइनल खेल पुनः सुरु , नेपाल १-० ले पछाडि

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत नेपाल र माल्दिभ्सबिचको खेल सुचारु भएको छ । वर्षा र चट्याङका कारण रोकिएको खेल रेफ्री र म्याच कमिस्नरको निरिक्षणपछि सुरु भएको हो । नेपाल खेलमा १-० ले पछाडी छ । पहिलोपटक फाइनलमा पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सविरुद्ध पनि यस प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा छ । नेपालले […]

September 12, 2018

खेल रोकिएको अवस्था – नियमले के भन्छ?

प्रकाश तिमल्सिना ढाका –  साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्स भिड्दै छन् । २७ मिनेटको खेल सकिँदा नेपाल १-० ले पछाडी छ । प्रतिकुल मौसमका कारण खेल रोकिएको छ । रेफ्रीको निर्णय अनुसार खेल नेपाली समयअनुसार ४:४५ मा सुचारु हुनेछ । प्रतियोगिता नियमावली अनुसार रेफ्रीले खेल रोकिएको ३० मिनेटपछि खेल मैदान निरीक्षण गरेर खेल […]

September 12, 2018

साफ च्याम्पियनसिप फाइनल : वर्षा र चट्याङले खेल रोकियो

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सको खेल वर्षा र चट्याङका कारण रोकिएको छ । माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ ।  प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो । मैदानमा लगातार वर्षासँगै चट्याङ परेपछि २७ […]

default_image

September 12, 2018

साफ च्याम्पियनसिप सेमिफाइनल : नेपाल १–० ले पछाडि

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सुरुवातमै नेपाली टोली खेलमा १–० पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नवौं मिनेटमा फ्रिकिकमा गोल खाएपछि नेपाल सेमिफाइनलमा पछि परेको हो । कप्तान अक्रम अब्दुल घानीले पेनाल्टी बक्सको केहि बाहिर पाएको फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङ […]

September 12, 2018

५० क्याप जितेका भरतको नेपाललाई साफ च्याम्पियन बनाउने लक्ष्य

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) का लागि २० सदस्यीय नेपाली टोली यति बेला ढाकामा रहेको छ । अहिलो टोलीमा रहेका मध्ये ३ खेलाडीले यो साफ च्याम्पियनसिप अघि नै ५० क्याप जितिसकेका थिए । नेपाली टोलीका फरवार्ड भरत खवासले पनि पनि यहि साफ मार्फत ५० क्याप पुरा गरेका छन् । बंगलादेशविरुद्ध समूह […]

Success

Thank you for your time.