September 13, 2018
मिलान (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली पुगेदेखि नै अनेक कोणबाट बहस सुरु भएको छ । कतिपयले युभेन्ट्स जाने उनको निर्णयको सहि मानेका छन् भने कतिपयले शंकाको नजरले हरेका छन् । यसबीचमा रोनाल्डोको आगमनले सिरि एमा राम्रो प्रभाव परेको मान्ने इन्टरका रक्षक स्टेफन डे भ्रिज उनीबाट भन्दा पेरिस सेन्ट (पिएसजी) का युवा स्टार केलिनय एमबाप्पेबाट […]
September 13, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मार्क्स रासफर्ड ‘विशेष प्रतिभा’ रहेको बताएका छन् । साउथगेटले युवा फरवार्ड रासफर्डलाई आफ्नो विकासका लागि समय चाहिएको बताएका छन् । ‘उनले भविष्यमा एक विश्व सुपस्टारको गति लिन सक्छन्,’ साउथगेटले प्रशंसा गर्दै भने । स्विटजरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा विजयी गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका […]
September 13, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोना तथा अर्जेन्टिना स्टार लिओनेल मेसी उत्कृष्ट खेलाडी भएपनि यो बर्ष लुका मोड्रिचको रहेको क्रोएसिया र बार्सिलोनाका स्टार इभन राकिटिचले बताएका छन् । रियल म्याड्रिडको ऐतिहासिक च्याम्पियन्स लिग बिजयी यात्रामा महत्वपूर्ण सदस्य रहेका मोड्रिचले केहि साटा अघि युइएफए उत्कृस्ट पुरुष खेलाडीको उपाधि जितेका थिए । फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा समेत मोड्रिच शीर्ष तीनमा परेका छन् […]
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित […]
September 13, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार सेमिफाईनलमा माल्दिभ्ससँग पराजित हुँदै नेपालको उपाधि जित्ने सपना पनि चकनाचुर भयो । प्रतियोगितामा गोलको खाता खोल्न नसकेको टोलीले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यता सबैभन्दा बढी गोल गरेको नेपालले भने एक गोल पनि गर्न सकेन । कहाँ चुक्यो नेपाल ? सेमिफाइनल खेलमा टोली […]
September 13, 2018
एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी विश्व फुटबलमा सबै भन्दा सफल गोल गर्ने खेलाडी मध्येका एक हुन् । यति मात्र हैन, उनले गोल गर्ने समयमा केही जादुमयी क्षणको निर्माण समेत गरे । जस्तोकी गेटाफेविरुद्ध १९ बर्षको उमेरमा उनले जब मध्ये रेखाबाट बल लिदै गोल गरे, तब उनको गोललाई म्याराडोना गोलको संज्ञा दिए । अथवा […]
September 13, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बिमान बंगलादेशबाट नेपाली टोली नेपाली समय अनुसार बिहान १०ः१५ बजे ढाकाबाट काठमाडौंका लागि उड्नेछ । ढाकाको बंगबन्धु नेसनल स्टेडियममा बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो । निराशाजनक सुरुवात त्यसपछिका दुई खेलमा उच्च प्रदर्शन […]
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले नाइजेरियन फरवार्ड ओलावालेलाई बुधबार एक सिजनको लागि अनुबन्ध गरेको हो । मनाङले करिव पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको बताइएको छ । […]
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । यस जितसँगै डिफेन्डीङ च्याम्पियन भारतले शनिबार हुने फाइनलमा उपाधि रक्षाका लागि माल्दिभ्सको सामना गर्नेछ । सात पटकको उपाधि विजेता भारतले ४८ औं मिनेटमा मनवीर सिंहको गोलमा अग्रता लिएको थियो । मनवीरकै गोलमा भारतले अग्रता दोब्बर पार्न […]
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा प्रतियोगिताबाट बाहिरिनु परेको बताए । साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै घर फर्किएको छ । नेपालले खेलको सुरुआतमै गोल खाएको थियो । कप्तान अक्रमको फ्रिकिक गोलमा पछाडी पारेको नेपाली टोलीले अन्तिम समयमा लगातार […]