default_image

फुटबल

September 14, 2018

एन्फा र रामसार मिडियाबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बजार व्यवस्थापन र प्रचारको जिम्मेवारी रामसार मिडियालाई प्रदान गरेको छ ।   एन्फाले शुक्रबार राम सरस्वती (रामसार) मिडियासँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौतामा एन्फा अध्यष कर्मा छिरिङ शेर्पा र रामसार मिडियाका प्रवन्ध निर्देशक राज हुमागाईंले हस्ताक्षर गरे । सम्झौतापछि एन्फा अध्यक्ष शेर्पाले रामसारसँग […]

default_image

September 14, 2018

मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल दशरथ रंगशालामा हुने, तयार होला रंगशाला ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला २०७२ को भूकम्पले क्षतविक्षत बनेको थियो । १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै रंगशालाको पुर्ननिर्माण कायै भैरहेको छ । साग नजिकिदै गर्दा रंगशालाको निकै सुस्त गतिमा पूर्ननिर्माण कार्य भैरहेको छ । यस्तै अवस्थामा मदन भन्डरी स्पोर्टस् एकेडेमीले आगामी माघ दोस्रो साताबाट दशरथ रंगशालामा […]

September 14, 2018

एसियन स्कुल यु–१८ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे सातापछि आयोजना हुने एसियन स्कुल यु–१८ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । आयोजक एसियन स्कुल फुटबल फेडेरेसनले शुक्रबार निकालेको ‘ड्र’ अनुसार नेपाल चीन, इन्डोनेसिया र थाइल्यान्ड रहेको समुह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया, श्रीलंका र भारत रहेका छन् । एसियन स्कुल यु–१८ […]

September 14, 2018

डिबालाले जनवरीमा युभेन्ट्स छाड्ने

टुरीन (एजेन्सी) – युभेन्ट्स तथा अर्जेन्टिनी राष्ट्रिय टोलीका फरवार्ड पाउलो डिबालाले जनवरीमा क्लब छाड्ने पालेर्मोका मालिक माउरिजियो जाम्पारिनिले बताएका छन् । डिबालालाई अनुबन्धन गर्न स्पेन र इंग्ल्यान्डका क्लबहरुले प्रस्ताव गरेको पनि उनले खुलासा गरे । गत महिना इटालियन लिगको पहिलो खेलमा युभेन्ट्सले किएभोलाई ३-२ ले पराजित गर्दा सुरुआती रोजाईमा रहेका थिए । डिबालाले त्यसपछि लाजियोलाई […]

September 14, 2018

शाक्य च्यासलको मुख्य प्रशिक्षकमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नवप्रवेशी ललितपुरको च्यासल युवा क्लबले क्लबको मुख्य प्रशिक्षकको रुपमा राजुकाजी शाक्यलाई अनुबन्ध गरेको छ ।क्लबले झन्डै पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई शाक्यलाई अनुबन्ध गरेको हो । उनको अनुबन्ध असोज महिनाबाट लागु हुनेछ । प्रशिक्षक शाक्यले सिनियर राष्ट्रिय टिम, मनाङ–मस्र्याङ्दी क्लब, न्युरोड टिम एनआरटी जस्ता क्लबको […]

September 14, 2018

‘तेस्रो पटक सेमिफाइनलमा निराश हुँदा दुःख लागेको छ’- किरण

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपमा फेरि पनि सेमिफाइनलबाट अघि बढ्न नसकेकोमा दुःख मनाउ गरेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो । अहिले सम्म चार पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि पछिल्ला तीन सेमिफाइनलमा किरणले नै पोष्ट […]

September 14, 2018

विश्वकप फाइनल बिथोल्ने विरोधकर्ता विष खाएपछि अस्पतालमा भर्ना

मस्को (एजेन्सी) – रुसमा केहि महिनाअघि सम्पन्न विश्वकप फाइनल दौरान मैदान प्रवेश गरेर विरोध जनाएका ‘पुसी राएट’ का सदस्य पिटर भर्जिलभलाई गम्भीर अवस्थामा अस्पताल लागिएको छ । उनको पारीवारिक स्रोतका अनुसार उनलाई कसैले विष  खुवाएका कारण आकस्मिक अस्पताल लागिएको हो । विश्वकप फाइनलको मुद्दामा मंगलबार अदालतमा उपस्थित  भएपछि बिमारी परेका उनलाई अस्पताल लागिएको छ । […]

September 14, 2018

साफ महिला च्याम्पियनसिपको समूह ‘ड्र’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियन्सिपको समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । समूह चरणको ड्रमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् । भारतमा […]

September 14, 2018

साफ यू-१५ च्याम्पियनसिपको समूह ड्र सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा यसै अक्टोबर २५ देखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । समूह चरणको ड्रका लागि आयोजक नेपाल र डिफेन्डीङ च्याम्पियन भारतलाई फरक समूहमा राखिएको थियो । समूह ‘ए’ मा नेपालसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, भुटान र […]

September 13, 2018

मापसेमा समातिएका फ्रान्सका कप्तान लोरिसलाई २० महिना प्रतिबन्ध

लन्डन (एजेन्सी)– विश्वकप विजेता तथा फ्रान्सका कप्तान ह्युगो लोरिसलाई २० महिना सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाएको छ । मादक पदार्थ पिएर सवारी चलाएको आरोपमा लोरिसलाई २० महिने सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाईएको हो । बेलायती मिडियाका अनुसार ३१ वर्षीय टोटनह्याम हटस्परका गोलरक्षक लोरिसले पछिल्लो महिना मादक पदार्थ पिएर सवारी चलाएपछि लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका […]

Success

Thank you for your time.