September 15, 2018
वेम्वली (एजेन्सी)–इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम हस्टपरलाई २–१ ले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै गरेको हो । टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा लिभरपुललाई जिताउन जर्जिनो विजनल्डम र रोबर्टाे फिर्मिनोले गोल गरे । लिभरपुलले पहिलो […]
September 15, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिग अन्तर्गत शनिबार रियल सोसीडाडले घरेलु मैदानमा बार्सिलोनाको चुनौती स्वीकार्नेछ । खेल नेपाली समयअनुसार रातको ८ बजे ला लिगा फेसबुकमा प्रत्यक्ष प्रसारण हुनेछ । पछिल्लो सिजन लिग उपाधि जितेको बार्सिलोनाले यस सिजन पनि सोहि लयलाई कायम राखेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले सुरुआती तीनै खेलमा जित दर्ता गर्दै शत प्रतिशत […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ । तर प्रतियोगिता अाउन दुई सातामात्रै बाँकी हुँदा पनि नेपालको सहभागिता हुने-नहुने टुंगो लागेको छैन । साविक विजेता समेत नेपाल समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसँग रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, फिलिपिन्स र […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको साफ सुजुकी कपको फाइनल खेल आज हुदैछ । बंगलादेशको ढाका जारी साफको फाइनलमा आज साफको सर्वाधिक सफल टोली भारतले माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । साविकको विजेता समेत रहेको भारत माल्दिभ्सलाई पराजित गर्दै साफको आठौं उपाधि जित्ने योजनामा हुनेछ […]
September 15, 2018
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति सात खेल हुदैछ । अन्तर्राष्ट्रिय विश्रामपछि फेरि क्लब लिग शुरु हुन लागेको हो । प्रिमियर लिग अन्र्तगत आज टोटनह्याम र लिभरपुलबीच निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हुदैछ । खेल टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा साँझ ५ः१५ बजेपछि शुरु हुदैछ । यो सिजन उच्च प्रदर्शन गरिरहेको लिभरपुललाई […]
September 15, 2018
पेरिस (एजेन्सी) – टिमका मुख्य खेलाडी नेयमार जुनियर र केलियन एमबाप्पेविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले […]
September 15, 2018
एजेन्सी – अर्जेन्टिनाका फरवार्ड कार्लोस टेभेजले आफ्नो खेल जीवनमा दुवै लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँग खेल्ने मौका पाए । कमै खेलाडी छन् जसले यस युगका उत्कृष्ट दुवै खेलाडीसँग एकै टोलीबाट खेल्ने मौका पाएका छन् । टेभेजले सन् २००७ देखि २००९ सम रोनाल्डोसँग रहेर म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । यसक्रममा रोनाल्डो र टेभेज मिलेर युनाइटेडलाई दुई […]
September 15, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनााइटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्होको भावुकता झुटो नभएको युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले बताएका छन् । अगस्टमा ओल्ड ट्राफोर्डमा टोटनह्यासँग भएको खेलमा ३–० ले पराजित हुँदा उनले मिडियाको सामना गर्दा आक्रामक रुपमा प्रस्तुत भएका थिए । स्ट्राइकर लुकाकुले इंग्लिस प्रिमियर लिगमा अन्य प्रशिक्षकहरु जस्तो झुटो पीडा मोउरिन्होको नभएको बताए । लुकाकुले भने, […]
September 14, 2018
म्यानचेस्टर (एजेन्सी) – स्पेनिस राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर डेभिड सिल्भाले आठ बर्ष अघि म्यानचेस्टर सिटी आउनु जिवनकै सबैभन्दा उत्कृष्ट निर्णय भएको बताएका छन् । ३२ बर्षीय सिल्भा २४ बर्षको उमेर हुँदा सन् २०१० मा भ्यालेन्सियाबाट सिटीमा अनुबन्ध भएका थिए । अधिकांश स्पेनिस खेलाडीहरु बर्सिलोना वा रियल मड्रिडका लागि खेल्छन् । उनलाई पनि त्यसबेला रियल र […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले जन्म दिनमा शुभकामना दिने सबैलाई आभार व्यक्त गरेका छन् । उनी शुक्रबार २१ वर्षमा प्रवेश गरेका हुन् । जन्मदिनमा शुभकामना दिने सबै प्रति आभार व्यक्त गर्दै विमलले भने,‘मलाई जस्तै परिस्थितिमा पनि साथ दिदै आउनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद । यसरी नै तपाईहरुको साथ पाइराखौं । […]