default_image

फुटबल

September 16, 2018

ज्लाटनद्वारा करिअरको ५ सय गोल पूरा

लास एन्जेलस (एजेन्सी) – अमेरिकी लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफ्नो फुटबल करिअरको ५ सयौं गोल पूरा गरेका छन् । शनिबार मेजर लिग सकरअन्तर्गत टोरोन्टोविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् । खेलको ४३ औं मिनेटमा जोनाथन डस सान्टोसको पासमा उनले ब्याकहिल प्रहारमा गोल गरे । उनको […]

September 16, 2018

शनिबार राती प्रिमियर लिगमा के-के भयो ?

लन्डन (एजेन्सी) – लिभरपुल र चेल्सीले शनिबार राती इंग्लिस प्रिमियर लिगअन्तर्गत आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । लगातार पाँचौ जित दर्ता गर्दै दुवै क्लब शीर्ष दुई स्थान ओगटेका छन् । लिभरपुलले वेम्बली मैदानमा टोटनहम हट्स्परलाई पराजित गर्दा इडेन हाजार्डको ह्याट्रिकमा चेल्सीले कार्डिफलाई पराजित गर्यो । खेलमा पछाडी पारेको चेल्सीले हाजार्डको प्रदर्शनमा पुनरागमन गर्दै शीर्ष […]

September 16, 2018

रियाल विल्वाओसँग रोकियो

विल्वाओ (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिड एथ्लेटिको विल्वाओसँग बराबरीमा रोकिएको छ । रियाल विल्वाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।   ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोलले पछि परेर बराबरी गर्न सफल भएको हो । विल्वाओका इकर मुनियनले गोल गरे । रियालका इस्कोले एक गोल फर्काए । […]

September 16, 2018

म्यानचेस्टर युनाइटेड विजयी, वाटफर्डको पहिलो हार

लन्डन (एजेन्सी) –  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले वाटफर्डलाई २-१ ले पराजित गरेको छ । यससँगै वाटफर्डको शत प्रतिशत जितको नतिजा पनि तोडिएको छ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले ३५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै क्रिस स्मलीङले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । वाटफर्ड कप्तान […]

September 16, 2018

सोसीडाडको मैदानमा बार्सिलोनाको कठिन जित

म्याड्रिड (एजेन्सी) – स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले दोस्रो हाफको तीन मिनेटको अन्तरमा दुई गोल गर्दै रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ । पहिलो हाफमा पछाडी पारेको बार्सिलोनाले दोस्रो हाफमा लगातार गोल गर्दै जितको सिलसिला कायमै राख्यो । खेलको १२ औं मिनेटमा बार्सिलोनाको […]

September 16, 2018

साने चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले जर्मनीका विंगर लेरोय सानेको खेल कौशलमाथि कहिल्यै शंका नगरेको बताएका छन् । उनै सानेले गोलको खाता खोलेपछि सिटीले शनिबार फुलहमलाई ३-० ले पराजित गरेको थियो । लिगमा पहिलो पटक सुरुआती रोजाइमा परेका सानेले १ मिनेट ३६ सेकन्डमै गोलको खाता खोल्दै साविक विजेतालाई नवप्रवेशीविरुद्ध अग्रता दिलाएका थिए । […]

September 15, 2018

रोनाल्डोले पेरिसमा चार तारे होटेल खोल्ने

पेरिस (एजेन्सी)-पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेरिसको गौचे नदी नजिक छैटौं संस्करणको ‘सीआर७’ नामक होटेलको स्थापना गर्ने भएका छन् । अन्य होटल जस्तै यस होटेललाई पनि क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज होटेल समूह पेस्टानासँगको साझेदारीमा बनाइने छ । रोनाल्डोका अनुसार यो होटेल अन्य होटेल भन्दा ठुलो हुने बताइएको छ । २१० कोठको योजना रहेको यो होटेल […]

September 15, 2018

चेल्सीलाई लगातार सफलता, हाजार्डको ह्याट्रिक

लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार पाँचौ जित हासिल गरेको छ । शनिबार कार्डिभलाई ४–१ ले हराउँदै चेल्सीले शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो । टोलीको जितमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए । सिजनमा पहिलो पटक चेल्सी खेलमा पछि परेको थियो । सोल बाम्बाले १६ औं मिनेटमा कार्डिभका लागि गोल गरेका थिए । ३७ औं मिनेटमा […]

September 15, 2018

माल्दिभ्सलाई दशक पछि साफ च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ । बंगलादेशको ढाकामा शनिबार साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो । माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको […]

September 15, 2018

साफ च्याम्पियनसिप : फाइनलमा माल्दिभ्स १-० ले अगाडी

काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत भारत र माल्दिभ्सबीच जारि फाइनल खेलमा माल्दिभ्सले १-० को अग्रता लिएको छ । नेपाललाई सेमिफाइनलमा ३-० ले पराजित गरेको माल्दिभ्सले खेलको पहिलो हाफमा अग्रता लिएको हो । टोलीका लागि इब्राहिम हुसेनले गोल गरेका थिए । साविक विजेता भारत आठौँ उपाधि जित्ने सुरमा पाकिस्तानलाई हराउँदै फाइनल पुगेको हो । माल्दिभ्स […]

Success

Thank you for your time.