default_image

फुटबल

September 17, 2018

इब्राहिमोभिचलाई बेकह्यामले भने– ‘साच्चै बुढो भयौं’

लन्डन (एजेन्सी)– इंग्ल्यान्ड एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड बेकह्यामले पूर्व सहकर्मी ज्लाटान इब्राहिमोभिचलाई ५ सय गोल पुरा गरेकोमा बधाई दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी ) मा सँगै खेलका इब्राहिमोभिचलाई जिस्काउँदै बेकह्यामले भनेका छन्,‘ ५ सय गोलले तिमीलाई साच्चै नै बुढो बनाएको छ । ’ फुटबलमा उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका […]

September 17, 2018

तामाङले एपिएफ फुटबल टोलीको प्रशिक्षण सम्हाले

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए लाइसेन्स प्राप्त राजेन्द्र तामाङले यसपटकको लिगमा नेपाल एपिएफ क्लब सम्हाल्ने भएका छन् । एपिएफले तामाङलाई यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक तामाङलाई नियुक्त गरेको हो । उनले क्लबसँग भदौं १ गतेबाट लागु हुने गरि ६ महिनाको सम्झौता गरेको छन् […]

September 17, 2018

‘अमेरिकामा खेल गर्दा लिग कमजोर हुन्छ’ – रियलका प्रशिक्षक लोपेटेगुइ

म्याड्रिड (एजेन्सी) – रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइले संयुक्त राज्य अमेरिकामा हुने ला लिगा खेल आयोजनाका बरेमा आलोचना गरेका छन् । प्रशिक्षक लोपेटेगुइले यस योजनाले क्लबको प्रतिस्पर्धा कमजोर गर्ने आरोप लगाएका हुन् । मंगलबार बार्सिलोना, जिरोना र ला लिगाले स्पेनिस फेडरेशन (आरएफइएफ) सँग लिगको एक खेल अमेरिकामा स्थानान्तरण गर्ने अनुमतिबारे सोधपुछ गरेको थियो । उक्त […]

September 17, 2018

एन्फाले पहिलो पटक ट्रफी टुरको आयोजना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ । आइतबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिग समितिका संयोजक विज्ञानराज शर्माले साहिद स्मारक ए डिभिजन लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताए । सोमबार दशरथ रंगशालाबाट सुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने छ […]

September 17, 2018

‘ए’ डिभिजन लिगमा झन्डै २ करोड पुरस्कार, कसले के पाउने ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १३ बाट लिग सुरु गर्ने घोषणा गरेको छ । यस घोषणासँगै झन्डै ५ वर्ष रोकिएको लिग फुटबल फर्किएको छ । विगतमा ए डिभिजन लिगको पुरस्कार ७५ लाख रहेपनि यसपटक पुरस्कारमा समायोजन गरिएको छ । लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् […]

September 17, 2018

कोस्टालाई युभेन्ट्सले कारवाही गर्ने

टुरीन (एजेन्सी) – युभेन्ट्स विंगर डग्लस कोस्टालाई क्लबले सासुओलोविरुद्ध गरेको खराब व्यवहारका लागि छुट्टै कारवाही गर्ने भएको छ । आइतबर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन लिगको खेलमा युभेन्ट्सले २-१ को जित हात पारको थियो । रोनाल्डोको दुई गोल भने कोस्टाले सासुओलोका फेडेरिको फ्रान्सेसकोलाई गरेको खराब व्यवहारको कारण छायाँमा पर्यो । कोस्टाले खेलदौरान फ्रान्सेसकोलाई सुरुमा […]

September 17, 2018

युभेन्ट्सका लागि दुई गोल गरेपछि रोनाल्डोले राखे ४ कीर्तिमान

टुरीन (एजेन्सी) – क्रिस्टियानो रोनाल्डो आइतबार युभेन्ट्सका लागि लिगको चौथो खेलमा गोलको खाता खोलेका छन् । सुरुआती तीन खेलमा आक्रामक रुपमा निकै चनाखो देखिएपनि उनले गोल गर्न भने सकेका थिएनन् । लिगको सुरुआती खेलमा गोल गर्न नसक्दा रियल म्याड्रिड छाडेर युभेन्ट्स जाने उनको निर्णय पनि आलोचित रहँदै आएको थियो । तर आइतबार एकै खेलमा दुई गोल […]

September 16, 2018

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

टुरिन (एजेन्सी)– युभेन्ट्समा आबद्ध भएयता अन्ततः क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ । नयाँ सिजनको सुरु भएपछिका तीन खेलमा ३३ वर्षे रोनाल्डो गोल विहिन रहँदैअ ाएका थिए । तर, चौथो खेलमा आइपुग्दा उनका लागि गोल सहज रह्यो । दास्रो हाफको पाँच मिनेटमै […]

September 16, 2018

एसियन स्कुल च्याम्पियनसिप खेल्ने यु–१८ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद)-भारतको आग्रामा हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा विदाई गरिएको छ । २० खेलाडी सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्नेछ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का […]

September 16, 2018

लिग विजेताले पाउने रकम घट्यो, विजेताले ५० लाख पाउने

ललितपुर (हाम्रो खेलकुद) – पाँच वर्षपछि आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको विजेताले पाउने रकम अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटाएको छ । २०७० सालको विजेताले ७५ लाख रुपैयाँ पाएको लिगको विजेताले यसपटक भने ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । तर, एन्फाले भने विजेताको पुरस्कार राशी घटे जस्तो देखिएपनि लिगमा […]

Success

Thank you for your time.