default_image

फुटबल

November 25, 2023

ललितपुरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित हासिल गरेको छ । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरेका हुन् । खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । ११औं मिनेटमा […]

November 25, 2023

लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई

सुशिल पन्त क्षेत्री, चितवनअल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको […]

November 25, 2023

ललितपुरको पहिलो हाफमै २ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध दुई गोलको अग्रता लिएको छ । ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले एक एक गोल गरेका हुन् । खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । […]

November 25, 2023

पोखरासॅग चितवन स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो । पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए । आठौं मिनेटमा चितवनका टोरिक जेब्रिनको […]

November 24, 2023

साविक विजेता काठमाडौंको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी भएको छ । काठमाडौँले नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसी माथि १-० को जित निकालेको हो । काठमाडौंका लागि राजीव लोप्चनले खेलको एकमात्र गोल गरे । भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले सोचे […]

November 24, 2023

इलाम र काठमाडौं पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम एफसीले गोलरहित बराबरी खेलेका छन् । भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेका छैनन् । पाँचौं मिनेटमा काठमाडौंका शोखरुखको फ्री किक इलाम गोलरक्षक विकेश कुथुले सहजै […]

November 24, 2023

झापा लिग – भद्रपुर ब्लेजर्स विजयी

हिमाल खरेल, भद्रपुरझापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । दिनको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ ले […]

November 24, 2023

एनएसएलको उद्घाटन खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आयोजकले भव्य उद्घाटन समारोहका बीच दोस्रो सिजन सुरु गर्ने तयारी गरेको छ । साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र तीन नयाँ टोली मध्यको एक स्पोर्टिङ्ग इलाम एफसी डे मेचीले […]

November 24, 2023

एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । ३ नयाँ टोलीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा यसपटक एक समयमा ५ विदेशी खेलाडी उतार्न पाउने नियम छ । ३ क्लबले विदेशी प्रशिक्षक भित्र्याउँदा अक्सनमा छानेको खेलाडीबाट क्लबहरु उपाधि जित्ने यात्रामा अघि बढ्दैछन् । प्रस्तुत छ सहभागी ९ टोलीको […]

November 23, 2023

लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा

सुशिल पन्त क्षेत्री, चितवनरौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी चितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सेमिफाइनल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १-० ले […]

Success

Thank you for your time.