default_image

फुटबल

November 30, 2023

फिफा वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण […]

November 30, 2023

बुटवल र धनगढी पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहीबार भइरहेको धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । सुरुवाती २० मिनेटमा आशिष चौधरीले बुटवलको डिफेन्सलाई पटक पटक समस्या दिए । राइट ब्याक सरोज तामाङले सातौं मिनेटमा नै पहेंलो कार्ड खाएपछि आशिषले उनीविरुद्ध दबाब कायम गर्न सहज […]

November 30, 2023

फुटबल खेलाडी संघ र निर्वाणाले सहकार्य गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र निर्वाणा कलेज र स्कुलबीच सहकार्य सम्झौता भएको छ । ललितपुरको कुमारीपाटिस्थित निर्वाणा कलेजमा भएको एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता भएको हो । कलेजका तर्फबाट प्रधानाध्यापक मणिराम बन्जाडे र संघका तर्फबाट अध्यक्ष विक्रम लामा लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार कलेज र संघले शैक्षिक र […]

November 30, 2023

धनगढीले अंकविहिन बुटवलको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहिबार हुने खेलमा अंक तालिकाको पुछारमा रहेक बुटवल लुम्बिनी फुटबल क्लब पहिलो अंकको खोजीमा हुनेछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा धनगढीको सामना गर्दा बुटवल पछिल्लो हारलाई बिर्साउने प्रयासमा हुनेछ । धनगढी भने पहिलो खेलमा रोमान्चक जित हासिल गरेसँगै सोहि लयलाई निरन्तरता दिन […]

November 30, 2023

आधा दर्जन गोलसँगै आर्सनल समूह विजेता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा फ्रान्सेली क्लब लेन्समाथि फराकिलो जितका साथ आर्सनल समूह विजेता बनेको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले लेन्सलाई ६-० ले पराजित गर्यो । आर्सनलले खेलको सुरुवाती २७ मिनेटमै ४-० को अग्रता बनाएको थियो । क्लबका लागि ६ फरक खेलाडीले गोल गरे । काइ हाभर्ट्ज, ग्याब्रीएल […]

November 30, 2023

रियल म्याड्रिडको लगातार पाँचौ जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह सी मा लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा रियलले नेपोलीलाई ४-२ ले पराजित गर्यो । खेलमा अग्रता नेपोलीले लिएपनि रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रोड्रीगोले ब्राहिम डियाजको पासलाई […]

November 30, 2023

युनाइटेड समूह चरणबाट बाहिरिने खतरा

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेड र गालातासाराय बीचको खेल ३-३ को रोमाञ्चक बराबरीमा सकिएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले दुई पटक दुई गोलको अग्रता सुम्पिन पुग्यो । गालातासारायको घरेलु मैदानमा सदाझैं निकै अशान्त वातावरणमा भएको खेलमा अग्रता युनाइटेडले लिएको थियो । ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजो गोल गरे […]

November 29, 2023

पोखरा र ललितपुरको खेल बराबरी टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगमा बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। दुबै टोलीले गोलका लागि धेरै प्रयास गरेपनि गोल भने हुन सकेन। खेलमा धेरै पकड भने पोखराको रहेको थियो। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको खेल आज देखाउन सकेन। ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर पहिलो हाफमै […]

November 29, 2023

पोखरा र ललितपुरबीच पहिलो हाफ बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। दुबै टोली बाट गोल गर्ने प्रयासहरू भएपनि खाता खोल्न सकेनन् । खेलमा पकड भने पोखराको रहेको छ। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको जस्तो खेल आज देखाउन सकेको छैन। ललितपुरका विदेशी स्ट्राइकर पापा […]

November 29, 2023

ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका […]

Success

Thank you for your time.