default_image

फुटबल

January 7, 2024

रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको एरानडिनामाथि ३–१ को सहज जित हात पार्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एरान्डा डुइरो स्पेनमा शनिबार राति भएको खेलमा रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । एरानडिनाले एक गोल उपहार पाएको […]

January 6, 2024

लाली गुराँस त्रिवेणी कपको च्याम्पियन

लमजुङ (हाम्रो खेलकुद) – लाली गुराँस युथ क्लब भुजुङ लमजुङ ३१औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ । दुई पल्टको च्याम्पियन बेशीशहर युथ सोसाइटी सेरा लमजुङलाई १–० ले पराजित गर्दै लाली गुराँसले उपाधि जित्न सफल भएको हो । लाली गुरासँ १९ वर्षपछि त्रिवेणी कपको च्याम्पियन बनेको हो । यसअघि लाली गुराँसले […]

January 6, 2024

ब्राजिली लेजेन्ड जागालोको निधन

एजेन्सी – ब्राजिली फुटबल लेजेन्ड मारियो जागालोको निधन भएको छ । ब्राजिललाई चार पटक विश्वकप विजेता बनाएका मारियोको ९२ वर्षको उमेरमा निधन भएको हो । जागालोले खेलाडी र प्रशिक्षकको रुपमा ब्राजिललाई चार पटक विश्वकप फुटबलको उपाधि जिताएका थिए । विंगर जागालोले सन् १९५८ र १९६२ मा खेलाडीको रुपमा तथा सन् १९७० र १९९४ मा प्रशिक्षकको […]

January 6, 2024

टोटनहम एफए कपको चौथो चरणमा

एजेन्सी – टोटनहम एफए कपको चौथो चरणमा पुगेको छ। टोटनहमले शुक्रबार घरेलु मैदानमा तेस्रो चरणको खेलमा बर्नलीलाई १-० ले हराउँदै अघिल्लो चरणको‌ यात्रा गरेको हो । ७८ औं मिनेटमा पेड्रो पोर्रोले गरेको गोल खेलमा निर्णायक बनेको हो। अर्को खेलमा फुलह्यामले रोथेरहममाथि १-० को जित निकालेको थियो। बबी डे कोर्डोभा रेइडले २४ औं मिनेटमा गरेको गोल […]

January 6, 2024

रियल म्याड्रिडको कीर्तिमान

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगाको यस सिजन २०२३/२४ को आधा खेल सकिदा क्लबले नयाँ कीर्तिमान बनाएको छ । यो सिजनको लागि लिगाको आधा खेल (१९ खेल) सकिदा शीर्षस्थानमा रहेको रियलले पहिलो हाफमा मात्रै ११ गोल बेहोर्दै क्लबको नयाँ कीर्तिमान बनाउन सफल भएको हो । यस सिजनको सुरुमा म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवा […]

January 5, 2024

रेफ्री दनुवारसँगै कार्की, भुजेल र धिमाल फिफामा

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य रेफ्री श्याम दनुवारसँगै सहायक रेफ्रीत्रय हरिश कार्की, प्रकाश भुजेल र मेरिना धिमाल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सुचिमा नेपालको तर्फबाट कुल १२ रेफ्री परेका छन् । गत वर्षबाट संख्या घटबढ नभएपनि चार रेफ्री भने परिवर्तन […]

January 5, 2024

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा बिहीबार बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ । लास पाल्मास विरुद्ध २-१ को जित निकाल्ने क्रममा बार्सिलोनाका लागि फेरान टोरेस र इल्काए गुन्डोगानले एक एक गोल गरे । बार्सिलोना खेलको १२औं मिनेटमा नै पछि परेको थियो । पूर्व बार्सिलोनाका खेलाडी मुनिर एल हाडाडीको गोलमा लास पाल्मास खेलमा अग्रता बनाएको थियो […]

January 4, 2024

रियल म्याड्रिडलाई‌ सफलता

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा जितलाई निरन्तरता दिएको छ । शीर्ष स्थानको रियलले बुधबार मार्लोकामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ । एन्टोनिओ रुडिगेरले खेलको एक मात्र गोल गरे । उनले ७८औं मिनेटमा गोल गरेका हुन्। सबै खाले प्रतियोगितामा गरेर रियल पछिल्ला १८ खेलमा अपराजित छ । अर्को खेलमा दोस्रोमा रहेको जिरोनाले एटलेटिको म्याड्रिडलाई […]

January 3, 2024

केपी ओली कप फुटबल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिता फागुनमा‌ आयोजना हुने भएको छ।राष्ट्रिय युवासंघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म हुनेछ । पहिलो संस्करणको मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई […]

January 2, 2024

लिभरपुलको शानदार जित

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार शानदार जित हासिल गरेको छ । एनफिल्डमा मोहमद सलाहको २ गोलमा लिभरपुलले न्युक्यासललाई ४–२ ले पराजित गरेको हो ।लिभरपुलका लागि कर्टिस जोन्स र कोडी गाक्पोले समान १ गोल गरे । यो जितपछि लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ । ४९ औं मिनेटमा सलाहले पहिलो गोल गरे। न्युक्यासलका […]

Success

Thank you for your time.