January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको आपतकालीन समिति बैठकले प्रतियोगिताका लागि टोली पठाउने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली आमन्त्रित […]
January 16, 2024
एजेन्सी – इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएका छन् । रोमाले माउरिन्हो र उनको कोचिङ स्टाफहरुलाई बर्खास्ती गरेको सार्वजनिक गरेको छ । सन् २०२१ मेमा रोमाले माउरिन्होलाई क्लबको ६० औं प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्वमा रोमाले २०२२ मा तिरानामा भएको फाइनलमा कन्फरेन्स लिगको उपाधि जितेको थियो । गत सिजन […]
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ नियुक्ती विरुद्ध एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् । एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्व महासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गरेको थियो। त्यसको ठिक एक महिनापछि गैरकानुनी नियुक्ती भन्दै मंगलबार एन्फा अपिल कमिटीमा वरिष्ठ उपाध्यक्ष खड्काले उजुरी […]
January 16, 2024
दिपक बोहरा , इलामप्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुने भएको छ । रेडहर्स क्लब इलामको आयोजनामा माघ ६ गते इलाम सदरमुकाममा सुरु हुने प्रतियोगितामा १ विदेशी टिमसहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब […]
January 16, 2024
एजेन्सी – एएफसी एसियन कप सोमबार इराक र जोर्डन विजयी भएका छन् । इराकले इन्डोनेसिया माथि ३–१ ले हरायो । जोर्डनले मलेसियाविरुद्ध ४–० को जित निकाल्यो । समूह डी अन्तर्गत इराकको जितमा १७औं मिनेटमा मोहानाद अलि, पहिलो हाफको इन्ज्युरी समयमा ओसामा राशिद र ७५औं मिनेटमा अइमान हुसेनले समान १ गरे । इन्डोनेसियाका लागि ३७औं मिनेटमा […]
January 16, 2024
सन्जोग चाम्लिङ राई सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले […]
January 16, 2024
एजेन्सी – अर्जेन्टिना कप्तान लियोनल मेस्सी र स्पेनी ऐटाना बोनमटी फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन्। सिटीका इडरसनले गोलकिपरको अवार्ड जिते भने । सिटीकैे पेप ग्वार्डिओलाको उत्कृष्ट प्रशिक्षक […]
January 15, 2024
एजेन्सी – आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) मा सोमबार पहिलो खेलमा सेनेगलले सहज जित दर्ता गरेको छ । समूह ‘सी’को खेलमा सेनेगलले १० खेलाडीमा सिमित गाम्बिया माथि ३–० ले हराएको छ । सेनेगलका लागि लामिन कमाराले २ र पापा गेयेले १ गोल गरे । चौथो मिनेटमा नै सेनेगलले खेलमा अग्रता लियो । […]
January 15, 2024
एजेन्सी – बहराइन विरुद्ध जित निकाल्दै दक्षिण कोरियाले कतारमा जारी एएफसी एसियन कपमा विजयी सुरुवात गरेको छ । जसिम बिन हमाद रंगशालामा भएको समूह इ अन्तर्गतको खेलमा दक्षिण कोरियाले ३–१ को जित निकालेको हो । ३९औं मिनेटमा इन–वियोम ह्वांगले गोल गर्दै खेलमा कोरियालाई अग्रता दिलाएका थिए । उनको बक्स भित्रबाट बाट गरेको बायाँ खुट्टाको प्रहार […]
January 15, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आइतबार जित निकालेको छ। पिएसजीले आइतबार १० खेलाडीमा सीमित लेन्सलाई २-० गोलले हराएको हो । पिएसजीलाई जित दिलाउन ब्राइली बार्कोला र केलियन एमबाप्पेले गोल गरेका थिए। खेल सुरु भएको ७ मिनेटमा नै लेन्सले अग्रता लिने मौका पाएको थियो। तर टोलीले पेनाल्टीमा गोल गर्न सकेन । खेलको […]