January 19, 2024
एजेन्सी – तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्का विरुद्ध पुनरागमन जित निकाल्दै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले ३-१ को जित निकालेको हो । ३१औं मिनेटमा जुआन सेरानोको क्रसमा सानदार भली प्रहार गर्दै अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा […]
January 18, 2024
एजेन्सी – एएफसी एसियन कपमा लगातार दोस्रो हार बेहोरेको छ । कतारमा जारी प्रतियोगितामा बिहीबार भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको छ । भारतले अष्ट्रेलिया विरुद्धको पहिलो खेल २–० ले गुमाएको थियो । एसियन कपमा लगातार दोस्रो पटक छनोट भएको भारतले दोस्रो पटक नै सुरुवातका दुई खेलमा हार बेहोरेको छ । समूह बी अन्तर्गतको खेलको […]
January 18, 2024
एजेन्सी – अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप २०२३ को अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको छ । अष्ट्रेलियाले बिहीबार सिरिया हराएपछि नकआउट चरण पक्का भएको हो । सिरियालाई १–० ले हराउँदै अष्ट्रेलियाले एसियन कपमा शतप्रतिशत नतिजालाई निरन्तरता दियो । ज्याक्सन अर्भाइनको ५९औ मिनेटमा गरको गोल नै अष्ट्रेलियाको जितका लागि पर्याप्त रह्यो । समूह […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टलाई भारतीय (आई) टोली सिलोङ लाजोङले अनुबन्ध गरेको छ । भारतको मेघालयको सिलोङले बिहीबार सामाजिक संजाल मार्फत एरिकलाई अनुबन्ध गरेको जनाएको छ । एरिक आई–लिगको यो सिजनको बाँकी खेलका लागि क्लबमा आवद्ध भएका हुन् । सिलोङबाट आई लिग खेल्ने एरिक दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा हुने साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । टोलीमा मुख्यतः यु-१५ र यु-१७ टोलीबाट नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरु रहेका छन् । देश भरीबाट खुला […]
January 18, 2024
एजेन्सी – लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित ताजिकिस्तानलाई बुधबार १-० ले हराएपछि कतार लगातार २ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो । अक्रम अफिफले १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अफिफले लेबनान विरुद्धको जितमा २ गोल […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा भारत र भुटानका क्लबपनि खेल्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने केपी अली कप फागुन ११ गतेदेखि १९ गतेसम्म काठाडौंमा आयोजना हुँदैछ । प्रतियोतितामा नेपालका ए डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा […]
January 17, 2024
एजेन्सी – अन्तिम समयको गोलसँगै साउदी अरेबियाले एएफसी एसियन कपमा ओमान विरुद्ध नाटकीय जित निकालेको छ । गत वर्ष विश्वकपमा अर्जेन्टिना माथि जित निकाल्दै सनसनी रचेको साउदीले मंगलबार १-० ले पछि पारेको अवस्था उल्ट्याउँदै २-१ को जित निकालेको हो । १-१ को बराबरीमा उन्मुख खेलको इन्ज्युरी समयको छैठौं मिनेटमा अर्को गोल गर्दै साउदीले सनसनीपूर्ण जित […]
January 16, 2024
एजेन्सी – एएफसी एसियन कपमा मंगलबारको पहिलो खेलमा थाइल्याण्ड विजयी भएको छ । समूह एफमा विजयी सुरुवात गर्ने क्रममा थाइल्यान्डले कीर्गिस्तानलाई २–० ले हरायो । फिफा वरियतामा १ सय १३औं स्थानमा रहेको थाइल्यान्डले ९८ औं स्थानको कीर्गिस्तानलाई गराउँन दुबै गोल सुपाचाइ जाइदेद गरे । २६औं मिनेटमा गोल पोस्टको निकै नजिकबाट जाइदेदले गरेको प्रहारले जालि चुम्दा […]
January 16, 2024
एजेन्सी- फिफा द वेस्ट अवार्ड २०२३ को वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका लियोनल मेस्सीले अवार्डको लागि पहिलो मत एर्लिंङ हालान्डलाई दिएको सार्वजनिक भएको छ। अवार्ड घोषणा भएपछि फिफाले सार्वजनिक गरेको भोटमा मेस्सीले कप्तानका रुपमा हाल्न पाउने मत हालन्डका दिएको सार्वजनिक भएको हो । राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको […]