default_image

फुटबल

January 30, 2024

कतार एसियन कपको क्वाटरफाइनलमा

एजेन्सी – प्यालेस्टाइनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३७औं मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिएको थियो । तर, कतार पहिलो हाफमा‌ नै खेलमा बराबरी गर्न सफल भएको थियो। इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले बराबरी गोल फर्काएका‌ थिए । ४९ औं मिनेटमा […]

January 29, 2024

इराक विरुद्ध नाटकीय जित रच्दै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा

एजेन्सी – दश जनामा सिमित इराक विरुद्ध इन्ज्युरी समयमा दुई गोलका साथ नाटकीय पुनरागमन गर्दै जोर्डन एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जोर्डनले इराक विरुद्ध ३-२ को जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । खेलमा सुरुवाती अग्रता लिएको जोर्डन बीचमा लय गुमाउँदै पछि परेको थियो । पहिलो हाफको अन्त्यतिर याजान […]

January 29, 2024

बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल हुने

बागलुङ (हाम्रो खेलकुद) – प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना […]

January 29, 2024

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समय १-१ को तथा टाइब्रेकरमा‌ ४-४ को बराबरी भएपछि सडन डेथमा जावलाखेल बाजी मारेको हो । दुवै टोलीका ९ खेलाडीले पेनाल्टी हान्दा जावलाखेल […]

January 29, 2024

यु १९ फुटबल टोली बुधबार बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद )- बंगलादेशमा हुने साफ यु १९ महिला च्याम्पियनसिपमा भाग लिन बुधबार त्यसतर्फ जाने भएको छ । टोलीका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्ने २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । […]

January 29, 2024

इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो

एजेन्सी – समूह चरणमा आफ्नो स्टार खेलाडी मोहम्मद सालाहलाई चोटका कारण गुमाएको इजिप्ट आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । प्रि-क्वार्टरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगो विरुद्ध सडेन डेथमा ८-७ ले पराजित हुँदै इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएको थियो । कंगोले मेश्चाक एलियाको गोलको […]

January 29, 2024

युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

एजेन्सी – बलियो मानिएको युएई विरुद्ध पेनाल्टी शूटआउटमा जित दर्ता गर्दै पहिलो पटक एसियन कप खेलिरहेको ताजिकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानले टाईब्रेकरमा ५-३ को जित निकालेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो । ताजिकिस्तानले खेलमा डिफेन्डर भाहदात हानोनोभको […]

January 29, 2024

लिभरपुल र युनाइटेड एफए कपको पाँचौं चरणमा

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा पुगेका छन्। आइतबार लिभरपुलले नर्विचलाई ५-२ र युनाइटेडले न्युपोर्टलाई ४-२ ले हराउँदै अघिल्लो चरणको‌ यात्रा तय गरेका हुन्। २-२ को बराबरीपछि पनि युनाइटेड जित निकाल्न सफल भएको छ। प्रशिक्षक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको त्यो पहिलो खेल हो । अर्को खेलमा […]

January 29, 2024

रोकियो पिएसजी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) २-० को अग्रतालाई‌ जोगाउन नसक्दा लिग वानमा आइतबार बराबरीमा‌ रोकिएको छ।‌ पिएसजी ब्रेस्टसँग २–२ को बराबरीमा रोकेको हो । मार्को असेन्सियो ३८ औं र रान्डाल कोलो मुआनी ४५औं मिनेटमा गोल गरेपछि पिएसजी पहिलो हाफमा २-० ले अगाडि रह्यो। महदी कामारा ५५ औं र म्याथियस परेराले ८०औं मिनेटमा बराबरी गोल […]

January 29, 2024

रियललाई पछि पार्दै जिरोना पुनः शीर्षमा

एजेन्सी – जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमाउक्लिएको छ । आइतबारको खेलमा जिरोनाले सेल्टा भिगोलाई १–० ले हराएको थियो। क्रिस्टियन पोर्टुले खेलको २० औं मिनेटमा गोल गरेका थिए। त्यहि गोल खेलमा निर्णायक बन्यो । रियल म्याड्रिड शनिबार लास पालमासलाई २–१ ले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो । २४ घन्टा नबित्दै जिरोना पुनः शीर्षस्थानमा […]

Success

Thank you for your time.