default_image

फुटबल

February 3, 2024

जापानलाई हराँउदै इरान एसियन कपको सेमिफाइनलमा

एजेन्सी – उपाधि दावेदार टोली जापानमाथि नाटकीय जित दर्ता गर्दै इरान कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा इरानले जापान माथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो । खेलमा जापानले सुरुवाती अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा हिडेमासा मोरिटाले गोल गर्दै जापानलाई सुरुवाती […]

February 3, 2024

साम्बा ग्वेंगाम्पको बेन्चमा, डेब्यु गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पको टोलीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । शीर्ष डिभिजन डी१ अर्किमा अन्तर्गत जारी खेलमा ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । क्लबले साम्बालाई बेन्चमा समावेश गरेको छ । टोलीले उनलाई २८ नम्बर जर्सी दिएको छ । पहिलो हाफ चलिरहँदा ग्वेंगाम्पले […]

February 3, 2024

आर्मी पहिलो पटक आहा रारा गोल्ड कप च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । […]

February 3, 2024

जिलेस्पीको‌ गोलमा पहिलो हाफमा आर्मीलाई‌ अग्रता

पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको थ्री स्टारविरुद्धको फाइनलको पहिलो हाफमा थ्री स्टारले त्रिभुवन आर्मी फुटबल क्लबले अग्रता लिएको छ । पोखरा रंगशालामा जारी फाइनलमा जिलेस्पीजंग कार्कीको‌ गोलमा आर्मीले अग्रता लिएको हो। ३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन्। […]

February 3, 2024

अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा

एजेन्सी – बलियो प्रतिद्वन्दी अष्ट्रेलिया माथि अतिरिक्त समयमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । १० जनामा समिति अष्ट्रेलिया माथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो । खेलमा दक्षिण कोरियाले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको थियो । तर सुरुवातमा दक्षिण कोरियाले अग्रता लिएपनि गोल […]

February 2, 2024

धनकुटाको राजारानीसँग पुलिस पराजित

मकवानपुर (हाम्रो खेलकुद) – धनकुटाको राजारानी क्लब मकवानपुरको हेटौडामा जारी स्थानीय तह शहीद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा पुगेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले हराउँदै राजारानी अन्तिम आठमा पुगेको हो । ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो । ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै […]

February 2, 2024

आहा राराको फाइनल – अनुभवी र युवा जोशको‌ परीक्षण

पोखरा (हाम्रो खेलकुद)- दुई ए डिभिजन टोली थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब ५ वर्षपछि आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट्दा अनुभवी र युवा जोशबीच परीक्षण हुने भएको छ । एकातिर डेढ दशकभन्दा लामो समयदेखि प्रशिक्षण गर्दै आएका मेघराज केसी आर्मीको प्रशिक्षक हुन् ।  प्रशिक्षणमा बामे सर्दै गरेका केसीकै चेला विक्रम लामा […]

February 2, 2024

यु-१९ महिला साफ: नेपाल बंगलादेश विरुद्ध पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाका स्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली विरुद्ध ३-१ ले पराजित भएको हो । प्रतिस्पर्धात्मक भएको पहिलो हाफमा नेपालले अन्त्यतिर दुई गोल खान पुगेको थियो । ४०औ मिनेटमा सागोरिका र ४२औ मिनेटमा मुन्की अख्तरले […]

February 2, 2024

आहा राराको फाइनल डिशहोमको गो एपमा पनि

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएको छ । पोखरा रंगशालामा शनिबार हुने फाइनलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसका‌ साथै डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । ‘गो एप’मा पनि एचडी क्वालिटीमा नै आउने डिशहोमले जनाएको छ। डिश होमले आहा […]

February 2, 2024

म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

एजेन्सी – कोबी माइनुले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि प्रिमियर लिगमा बिहीबार म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई ४-३ ले हराएको छ। उल्भ्सका लागि पेड्रो नेटोले बराबरी गोल गरेको दुई मिनेटपछि माइनुले निर्णायक गोल गरेका थिए। प्रिमियर लिगमा त्यो उनको पहिलो गोल हो। पहिलो हाफमा २-० र ८५ औं मिनेटमा ३-१ ले पछि रहेको खेलमा समेत उल्भ्सले […]

Success

Thank you for your time.