default_image

फुटबल

February 4, 2024

बगर भाइखलक भेट्रान फुटबल सुरु, केसी सम्मानित

पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनामा दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटबल प्रतियोेगिता आइतबार सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले २ तथा राजुकुमार तामाङ र राजु हमालले समान […]

February 4, 2024

पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]

February 4, 2024

आयोजकलाई हराउँदै बागमती सेमिफाइनलमा

मकवानपुर (हाम्रो खेलकुद) – बागमती युथ क्लब छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आयोजकको मकवानपुर–११ लाई आइतबार टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बागमतीले अन्तिम चार पुगेको हो । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्धारित समय खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा बागमतीका लागि सिर्जन […]

February 4, 2024

नेपालले भुटानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा भुटानलाई पराजित गरेको छ । बंगलादेशमा चलिरहेको प्रतियोगिताको दोस्रो खेलमा नेपाल १-० ले विजयी भएको हो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ ले पराजित नेपालले यस जितसँगै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । नेपालका लागि आइतबार सेनु परियारले दोस्रो […]

February 4, 2024

दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश पुगेको छ । शनिबार क्वार्टरफाइनल केप भर्डेलाई टाइब्रेकरमा २-१ हराउँदै दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो। निर्धारित समयमा र अतिरिक्त समयमा गोलरहित बराबरी टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। दक्षिण अफ्रिकालाई विजयी गराउन कप्तान समेत रहेका रोनवेन विलियम्सले केप भर्डेको ४ पेनाल्टी […]

February 4, 2024

एट्लेटिकोलाई पछि पार्दै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी – एट्लेटिको मड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति डिपोर्टिभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु टोली डिपोर्टिभो एलाभेसलाई पराजित गर्न बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, इल्केए गुन्डोगान र भिक्टर रोकेले गोल गरे । डिपोर्टिभो एलाभेसका स्यामुइल ओमोरोडिअनले एक […]

February 4, 2024

साविक विजेता कतार एसियन कपको सेमीफाइनलमा

एजेन्सी – गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि शनिबार साविक विजेता तथा जारी एसियन कपको आयोजक कतार सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्वेकिस्तान माथि टाइब्रेकरमा ३-२ को जित निकाल्दै कतार अन्तिम चारमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा […]

February 3, 2024

न्युक्यासल र लुटनको रोमाञ्चक बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा न्युक्यासल युनाइटेड र लुटन टाउनले रोमाञ्चक बराबरी खेलेका छन् । न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेल ४-४ को बराबरीमा सकिएको हो । न्युक्यासलले सातौं मिनेटमा सन लङ्गस्टाफको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर २१औं मिनेटमा गाब्रिएल ओशोले २१औं मिनेटमा लुटनका लागि बराबरी […]

February 3, 2024

टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […]

February 3, 2024

साम्बाको डेब्युमा ग्वेंगाम्पको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई डेब्यु दिएको खेलमा बराबरी खेलेको छ । बोर्डोको मैदानमा ग्वेंगाम्पले पहिलो हाफमै लिएको अग्रता गुमाएपछि १-१ को बराबरी खेलेको हो । आठौं मिनेटमा एन्टोइन स्टारोभाले ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् । लौरा बौर्गोइनले ३६ औं मिनेटमा बराबरी गोल गरिन् । पेनाल्टी क्षेत्र […]

Success

Thank you for your time.