February 6, 2024
एजेन्सी – दावेदार मानिएको दक्षिण कोरिया माथि सानदार जित निकाल्दै जोर्डन कतारमा जारी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । वरियतामा निकै माथि रहेको दक्षिण कोरिया माथि २-० को जित निकाल्दै जोर्डन पहिलो पटक एसियन कपको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो । ५३औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लिएको थियो । मूसा अल तामरीको […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार काठमाडौँमा तालिका ड्र कार्यक्रम गर्दै तालिका सार्वजनिक गरेको हो । फाल्गुन ११ गते उद्घाटन खेलमा केपी टोली फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् । सो खेलको विजेताले क्वाटरफाइनलमा जावलाखेल युथ क्लबको सामना […]
February 6, 2024
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १३ औं बगरभाई भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार खेल भएसँगै अन्तिम ८ को समिकरण पूरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि […]
February 6, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैटौें सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेका दुई टोली हेटौंडामा पहिलो खेलमै पराजित […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष प्रशिक्षककोे मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार वर्षका उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको थियो […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लिग चरणको अन्तिम खेलमा भारत सँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न जित्नै पर्ने खेलमा भारत विरुद्ध ४-० को फराकिलो हार बहोरेसंगै नेपाल लिग चरण बाटै बाहिरिएको हो । भारतले नेहाको ५४औं मिनेटको गोल सँगै अग्रता लिएको थियो । ८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो […]
February 6, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको पहिलो सेमिफाइनलमा आज जोर्डन र दक्षिण कोरिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे अहमद विन अलि स्टेडियममा सुरु हुने छ । जोर्डन र दक्षिण कोरिया समूह चरणमा एउटै समूहमा रहेका थिए । समूह चरणमा यी दुई टोली बीचको खेल २-२ को बराबरीमा सकिएको थियो […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरेबियामा अर्को महिना हुने वाफ महिला फुटबल च्याम्पियनसिपमा समूह बीमा रहेको छ । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् । फागुन ८ गते सिरियासँग खेल्दै नेपाली महिला टोलीले वाफ च्याम्पियनसिपको सुरुवात […]