February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१९ महिला च्याम्पियनसिपमा बिहीबार भारत र बंगलादेश दुबै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको छ। पेनाल्टी सुटआउटपछि रेफ्रीको विवादास्पद निर्णयका कारण केही तनावग्रस्त अवस्था बनेको खेलमा सुरुवातमा भारतलाई विजेता घोषणा गरिएको थियो । तर केही समयपछि निर्णय उल्ट्याउँदै दुबै टोलीलाई विजेता घोषणा गरिएको हो । निर्धारित ९० मिनेट १-१ को […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि फाइनलमा ‘क्वाइन टस’ मार्फत जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको हो । तर बंगलादेशको टोली भने नतिजाको […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा बिहीबार लिटिल एन्जल्स स्कुल हात्तिवन र नेपाल पुलिस स्कुल साँगा विजयी भएका छन्। कीर्तिपुरस्थित एपिएफ स्कुलको मैदानमा भएको समूह चरणमा लिटिल एन्जल्सले ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरलाई ११-० ले हराएको छ । टोलीको जितमा प्रसुन तुलाधरले ह्याट्रिक, कृयुष डंगोल र ओस्कार लामाले समान २ […]
February 7, 2024
एजेन्सी – आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । इरानलाई बुधबार ३–२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो । उपाधि रक्षाका लागि कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो । १७ […]
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी महानिरक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको पहिलो दिन नेपालय पब्लिक इंग्लिस स्कुल जोरपाटी विजयी भएको छ । नेपाल एपिएफ स्कुल कीर्तिपुरको मैदानमा भएको खेलमा नेपालयले हारती शिक्षा मन्दिर सितापाइलालाई ५–० ले हराएको छ । सन्देश गौडेल, रणविर तामाङल समान २ गोल गरे । एक गोल आत्मघाती भएको थियो । नेपालयका चेङ्गा […]
February 7, 2024
हिमाल खरेल, बिर्तामोड छैटौं संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर समेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौंमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट […]
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबल प्रतियोगिताको क्यालेन्डर निकाल्न असफल अखिल नेपाल फुटबल संघ (एन्फा) ले तेस्रो अब साधारण सभाको नाममा साधारण सभामा उपस्थित हुने प्रतिनिधिबीच फुटबल प्रतियोगिता गर्ने भएको छ । फागुन १४ गते हुने नियमित साधारण सभाको अघिल्लो दिन फागुन १३ गते प्रतिनिधिहरु सम्मलित टिमबीच ‘एजिएम कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । […]
February 7, 2024
हिमाल खरेल, बिर्तामोड नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशालाको काम थालिएको हो । रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार […]
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ लिगको उपाधि जितेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विरुद्ध २-१ को जित सँगै मछिन्द्र क्लबले लिग उपाधि पक्का गरेको हो । पहिलो हाफमा पछि परेको अवस्थामा दोस्रो हाफमा दुई गोल गर्दै मछिन्द्रले जित निकालेको थियो । मछिन्द्रले १८ खेलमा […]
February 7, 2024
एजेन्सी – साविक विजेता कतार र तीन पटकको विजेता इरान कतारमा जारी एएफसी एसियन कपको फाइनल प्रवेशका लागि भिड्दै छन् । यो दोस्रो सेमिफाइनल खेल अल थुमामा स्टेडियममा बेलुका ८:४५ बजे सुरु हुने छ । कतार घरेलु भूमिमा उपाधि रक्षा गर्ने तघारमा छ । समूह चरणका सबै तीन खेल जितेर समूहमा पहिलो हुँदै अन्तिम १६ […]