default_image

फुटबल

February 12, 2024

म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

एजेन्सी – आईतबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले जित दर्ता गरेको छ । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो । खेलको १७औं मिनेटमा रास्मस होईलन्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नर किकमा ह्यारी मग्वायरको हेडर पश्चात उनले सिक्स यार्ड बक्सबाट गोल […]

February 12, 2024

आर्सनलको वेस्ट ह्यामविरुद्ध ६ गोल

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा आर्सनलले वेस्ट व्यम विरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ । आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम सालिबा, गाब्रिएल माघालेस, लियान्ड्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे । ३२औं मिनेटमा राइसको कर्नर किकका हेडरमार्फत गोल गर्दै सालिबाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका […]

February 11, 2024

लिभरपुल पुनः शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले पुनः २ अंकको अग्रता बनाएको छ । शनिबार बर्नलीलाई ३-१ पराजित गरेपछि लिभरपुल पुनः शीर्षस्थानमा उक्लिएको हो। म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो ।  लिभरपुलभन्दा सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ५४ अंक र सिटीको ५२ अंक छ । घरेलु मैदान […]

February 11, 2024

रियल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जिरोनामाथि सानदार जित निकाल्दै शीर्षस्थानमा थप मजबुत बनेको‌छ । जुड बेलिंघमले २ गोल गरेको‌ खेलमा रियल ४-० ले विजयी भएको थियो। भिनिसियस जुनियर र रोड्रिगोले समान १ गोल गरेका थिए। पहिलो गोल जुनियरले छैंटौं मिनेटमा गरेका थिए। बेलिंघमले ३५ औां र ५४ औं मिनेटमा गोल गरेका थिए। […]

February 10, 2024

कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन

एजेन्सी – कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । घरेलु भूमिमा भएको संस्करणको फाइनलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै […]

February 10, 2024

सावित्रा सम्मिलित ग्वेंगाम्पको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सको शीर्ष डिभिजन डी१ एर्केमा अन्तर्गत खेलमा फ्लुरी ९१ लाई पराजित गरेको छ । घरेलु मैदानमा ग्वेंगाम्पले ३-१ को जित दर्ता गरेको हो । सावित्राले खेलको अन्तिम १५ मिनेट अवसर पाएकी थिइन् । पहिलो हाफमा १-० को अग्रता लिएको टोलीले दोस्रो हाफमा […]

February 10, 2024

हालान्डको दुई गोलसँगै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

एजेन्सी – एरलिङ हालान्डको दुई गोलको मद्दतले एभर्टन विरुद्ध जित हासिल गर्दै म्यानचेस्टर सिटी इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । चोटपछि भर्खर मात्र टोलीमा फर्किएका हालान्डले दुई गोल गरेपछि सिटी २-० ले सहज जित दर्ता गर्न सफल भएको हो । पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल एभर्टन दोस्रो हाफमा […]

February 10, 2024

एपिएफ पहिलो पटक मकवानपुर गोल्डकप च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३-३ को बराबरी भएपछि सडन डेथमा एपिएफले बाजी मारेको हो। सडन डेथको दोस्रो पेनाल्टीमा […]

February 10, 2024

नेपाली युवा टोलीको चिनियाँ टोली विरुद्ध फराकिलो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको छ । सांस्कृतिक कार्यक्रम पश्चात सुरु भएको खेलमा नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गरे ।  सुरुवाती समय देखि नै आक्रामक देखिएको […]

February 10, 2024

पूर्व फुटबलर प्रदीप गृह नगरमा सम्मानित

हेटौंडा (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी प्रदीप महर्जन गृह नगरमा सम्मानित भएका छन्‌। मकवानपुर जिल्ला फुटबल संघले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दौरान शनिबार प्रदीपलाई सम्मान गरेको हो। प्रदीपले आमाबुवाका साथ सम्मान पत्र ग्रहण गरेका थिए। संघले फुटबलका माध्यमबाट प्रदीपले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएको सम्मानलाई गरेको जनाएको […]

Success

Thank you for your time.