default_image

फुटबल

February 17, 2024

आर्सनलको सानदार जित, टोटनहम पराजित

एजेन्सी – आर्सनलले शनिबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा सानदार जित दर्ता गरेको छ । आर्सनलले बर्नली माथि ५-० को फराकिलो जित निकालेको हो । आर्सनलको जितमा बुकायो साकाले दुई तथा मार्टिन ओडेगार्ड, लियान्द्रो ट्रोसार्ड र काइ हाभर्ट्जले एक एक गोल गरे । खेलको चौथो मिनेटमा नै गाब्रिएल मार्टीनेलीको पासमा गोल गर्दै ओडेगार्डले सुरुवाती […]

February 17, 2024

एन्फाको कार्यसमितिको म्याराथन बैठक जारी, उपाध्यक्ष केसीको आपत्ती

ललितपुर (हाम्रो खेलकुद )– अखिल नेपाल फुटबल संघ (एन्फा) मा गत वर्ष निर्वाचित नयाँ कार्यसमिति आएयता सबैभन्दा लामो बैठक यसपटक भएको छ । लगातार तीन दिनदेखि जारी कार्यसमिति बैठक आइतबार पनि चल्ने भएको छ । विविधसहित २९ वटा एजेण्डामध्ये शनिबार तेस्रो दिनको बैठक स्थगित हुँदा मात्र ३ वटा एजेण्डामा निर्णय हुन सकेको एक पदाधिकारीले बताए […]

February 17, 2024

मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – मछिन्द्र एफसी छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रतियोगितामा शनिबार अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो । बागमती–८ स्थित जनता माविको मैदानमा मछिन्द्रले पेनाल्टी सुट आउटमा ३–१ ले हराएको हो । निर्धारित समय गोलरहित बराबरीमा […]

February 17, 2024

लिभरपुलको सानदार जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले ब्रेन्टफोर्ड माथि ४-१ को जित निकालेको हो । पहिलो हाफमा नै चोटका कारण दुई खेलाडी गुमाउन पुगेको लिभरपुलले अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्दै जित भने दर्ता गर्यो । ३५औं मिनेटमा डियोगो जोटाको पासमा डार्विन नुनेजले उत्कृष्ट चिप गोल गर्दै […]

February 17, 2024

म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राती म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् । खेल राती ११:१५ बजे सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा सुरु हुने छ । सिटी हाल २३ खेलमा १६ जित, ४ बराबरी र ३ हार सहित ५२ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । सिटी हाल उच्च लयमा रहेको छ । […]

February 17, 2024

क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिगको नियम अनुरूप एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भनिएतापनि क्लबको अपील पश्चात आज मैदानमा उत्रिने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले लिगसामु गरेको अपील पश्चात साम्बा आज खेल्ने भएकी हुन् । हिजो सार्वजनिक गरेको स्क्वाडमा उनको […]

February 17, 2024

आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल (ए) र साँगाको नेपाल पुलिस स्कुलबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनलमा एपिएफले जोरपाटीको मनकामना सेकेन्डरी स्कुललाई ४–० र पुलिस स्कुलले सल्लाघारीको सैनिक आवासिय महाविद्यालयलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँगको […]

February 17, 2024

साम्बा आज पिएसजीविरुद्ध नखेल्ने 

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले सार्वजनिक गरेको स्क्वाडमा उनको नाम समावेश गरिएको छैन । यस खेल गत नोभेम्बर ४ मा खेल्ने तालिका रहेको थियो । तर […]

February 17, 2024

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […]

February 16, 2024

एपिएफ बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौंं बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मकवानपुरको बागमती ८ मा जारी प्रतियोगितामा शुक्रबार ए डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । गत साता मात्र एपिएफले छैटौं स्थानीय तह मकवानपुर गोल्ड कपको उपाधि जितेको थियो । […]

Success

Thank you for your time.