default_image

फुटबल

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

February 23, 2024

केपी ओली कप आज देखि 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल युवा संघको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिता आज देखि सुरु हुदैँ छ । उद्घाटन खेलमा आयोजक केपी ओली एफसी र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भिड्ने छन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने छ । खेल अघि १ बजे बाट […]

February 23, 2024

नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् । खेलको सुरुवात ढिलो हुने भएपछि खेल ४५ ओभरमा घटाइएको छ । बिहिवारका वर्षाका कारण आउटफिल्ड नसुकेका कारण खेल सुरु हुन ढिला भएको हो […]

February 23, 2024

दोस्रो लेगमा पराजित भएपनि मिलान यूरोपा लिगको अन्तिम १६ मा 

एजेन्सी – यूरोपेली यूरोपा लिगको अन्तिम ३२ चरणको दोस्रो लेगमा पराजित भएपनि इटालियन क्लब एसि मिलान यूरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रेन्च टोलि रेनेस विरुद्ध दोस्रो लेगमा ३-२ ले पराजित भएपनि समग्रमा ५-३ ले अघि रहँदै मिलान अन्तिम १६ मा पुग्न सफल भएको हो । रेनेसका लागि बेन्जामिन बोउरिगिउडली ह्याट्रिक गरे […]

February 23, 2024

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुंगो लागेको हो । ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समुहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले पहिलो […]

February 23, 2024

यसरी सम्भव भयो सावित्राको ५० गोल

सुबास हुमागाईं, काठमाडौं स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले विहीबार वाफ च्याम्पियनसिप २०२४ अन्तर्गत इराकविरुद्ध पाँचौ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरिन् । नेपालले ५-० को फराकिलो जित दर्ता गर्दै सबै ५ गोल गरेकी साम्बाले दूर्लभ इतिहास आफ्नो नाम गरिन् । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय […]

February 22, 2024

साम्बाको ५ गोलमा नेपालको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्बा’ ले ५ गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध फराकिलो जित दर्ता गरेको छ । पहिलो हाफमा चार गरी कुल ५ गोल गरेसँगै उनले आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको […]

February 22, 2024

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

सुशिल पन्त क्षेत्री, भरतपुर स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । […]

February 22, 2024

इराक विरुद्ध पहिलो हाफमै साम्बाको ४ गोल

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध मध्यान्तरसम्म चार गोलको अग्रता लिएको छ । आज साम्बाले आफ्नो अन्तराष्ट्रिय करियरको ४५औं, ४६औं, ४७औं र ४८औं गोल गरेकी हुन् । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन […]

February 22, 2024

मछिन्द्रलाई बागमती गोल्डकप

हेटौंडा (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ फुटबल क्लबलाई बिहीबार ४–० ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । बागमती–८ स्थित जनता माविको खेल मैदानमा मछिन्द्रका लागि विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले २ र करिमले १ गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल […]

Success

Thank you for your time.