February 2, 2024
एजेन्सी – कोबी माइनुले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि प्रिमियर लिगमा बिहीबार म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई ४-३ ले हराएको छ। उल्भ्सका लागि पेड्रो नेटोले बराबरी गोल गरेको दुई मिनेटपछि माइनुले निर्णायक गोल गरेका थिए। प्रिमियर लिगमा त्यो उनको पहिलो गोल हो। पहिलो हाफमा २-० र ८५ औं मिनेटमा ३-१ ले पछि रहेको खेलमा समेत उल्भ्सले […]
February 2, 2024
एजेन्सी – रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल बिहीबार गेटाफेलाई २-० ले पराजित गरेको थियो। रियललाई जित दिलाउन दुबै गोल जोसेलुके गरेका थिए।उनले १४औं र ५६औंले गोल गरेका थिए। जितपछि रियलको २२ खेलमा ५७ अंक छ । समान खेल खेलेको जिरोना ५५ अंकका साथ दोस्रो स्थानमा छ ।समान खेलबाटइ […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छिन् । साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेसँगै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको हो । इजरायलको हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा सोमबार त्यसतर्फ प्रस्थान गरेकी […]
February 2, 2024
एजेन्सी – लियोनल मेस्सीको इन्टर मियामीले अल नासारसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा बिहीबार भएको खेलमा मियामीविरुद्ध अल नासारले ६-० जित निकालेको थियो।मेस्सी र लामो समयदेखि उनका प्रतिद्वन्दी रहेका क्रिस्टियानो रोनाल्डोबीचको रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले दर्शनदिर्घामा रहेर खेलको मज्जा लिएका थिए। मेस्सी पनि अन्तिम […]
February 1, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी […]
February 1, 2024
एजेन्सी – क्रिष्टियानो रोनाल्डोले चोटका कारण लियोनल मेस्सीसँग बहुप्रतीक्षित पुनर्मिलनको मौका गुमाउने भएका छन् । अल-नासर प्रशिक्षक लुइस क्यास्ट्रोका अनुसार रोनाल्डोले चोटका कारण आज राति ११:४५ बजे सुरु हुने खेल गुमाउने छन् । रोनाल्डो चोटका कारण हाल मैदान बाहिर छन् । बिहीबार रियादमा हुने मैत्रीपूर्ण खेल खेल्नको लागि समयमै उनी फिट हुन सकेनन् । रोनाल्डो […]
February 1, 2024
हेटौंडा (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितको क्वाटरफाइनलमा पुगेको छ । गोलकिपर एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि ए डिभिजन टोली मच्छिन्द्रलाई बिहीबार टाइब्रेकरमा ४–३ पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफका गोलकिपर एञ्जलले टाइब्रेकरमा दुईवटा प्रहार रोकेका थिए । उनले मच्छिन्द्रका सनिस […]
February 1, 2024
दिपक बोहरा, इलामइलाममा अर्को महिना प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ओसिस क्लबको आयोजनामा फागुन २ देखि ७ गतेसम्म महिला गोल्डकप हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टोलीको सहभागिता रहने बताइएको छ । जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, […]
February 1, 2024
पोखरा (हाम्रो खेलकुद)- रसबहादुर मगरको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लब आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २-१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको […]
February 1, 2024
हिमाल खरेल, बिर्तामोड छैंटौं संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा आयोजनास्थलको खेल मैदान स्तरोन्नतिको काम भइरहेको छ । फागुन १९ गते सुरु हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा […]